बग्दाद, भदौ ७ । इराकमा आत्मघाती बिस्फोटको तयारी गरिरहेको अवस्थामा एक बालकलाई पक्राउ गरिएको छ । १५ वर्षीय एक बालकलाई बिस्फोटक पदार्थसहितको बेल्ट लगाएको अवस्थामा किरकुकमा पक्राउ गरिएको इराकी प्रहरीले
डिल्लीराज पन्तकञ्चनपुर, भदौ ७ । सुदूरपश्चिमको सांंस्कृतिक एवं लोकप्रिय चाड गौरापर्व आजदेखि विधिवत रुपमा शुरु भएको छ । एकताको प्रतीकका रुपमा मनाइने यो पर्वमा विशेषगरी महिलाले शिव–पार्वतीको पूजा आराधना गर्ने
धनकुटा, भदौ ७ । धनकुटामा भाइरल ज्वरो, झाडापखाला र निमोनियाको प्रकोप बढेको छ । प्रकोप बढेसँगै जिल्ला अस्पतालमा उपचार गर्न आउनेहरुको भीड लागेको छ । अहिले सामान्यतः दैनिक ८० जना
कञ्चनपुर, भदौ ७ । बिद्युतको भरपर्दो व्यवस्था नहुँदा कञ्चनपुरको झलारी स्वास्थ्य चौकीमा रहेको प्रसूति गृह (बर्थिङ सेन्टर)मा प्रसूति गराउन पुग्ने आमाले मैनवत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता रहेको छ ।
दाङ, भदौ ७ । जिल्ला प्रहरी कार्यालय दाङले विगत एक वर्षमा कर्तव्य ज्यानसम्बन्धी ७ वटा मुद्दाको अनुसन्धान टुंगो लगाएको छ । गतवर्षको साउनदेखि यसवर्षको असारसम्म जिल्लाका विभिन्न क्षेत्रमा भएका हत्याका
Ratnanagar (Chitwan), Aug 23: A bus knocked down two motorbike riders in Bharatpur, Chitwan this morning. The accident took place when the Birgunj-bound bus (Na 4 Kha 3693) from Pokhara
हरियाणा, भदौ ७ । भारतको हरियाणा राज्यमा पर्ने करनालमा एक युवाले सामाजिक संजालमार्फत सूचना दिएरै आत्महत्या गरेका छन् । अजय नाम गरेका ती युवाले कल्पना चावला मेडिकल कलेजको छतबाट हामफालेर
नयाँ दिल्ली, भदौ ७ । भारतका विभिन्न राज्यमा भीषण बर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । बाढी प्रभावित करिब २६ हजार जनालाई सुरक्षित स्थानतर्फ सारिएको छ
चितवन, भदौ ७ । चितवनको भरतपुरमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । पोखराबाट वीरगन्ज जाँदै गरेको ना४ख ३६९३ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना३६प २२६४
काठमाडौं, भदौ ७ । स्थानीय निकाय पुनर्संरचनाको बहस दलहरुमा शुरु भएको छ । निकाय निकायका विषयमा प्रमुख दलहरुका फरक–फरक धारणा आएका छन् । नेपाली कांग्रेसको काठमाडौंमा सम्पन्न जिल्ला सभापतिहरुको भेलाले