Logo २७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026


ट्याक्सी दर्ताको गोलाप्रथा दुई महिनापछि, १५०० ट्याक्सीका लागि डेढ लाखको आवेदन

काठमाडौं, भदौ ८ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी दर्ता नम्बर उपलब्ध गराउन दुई महिनापछि गोलाप्रथा हुने भएको छ । गत साउन २ देखि यही भदौ ५ गतेसम्म दर्ता

देशलाई अस्थिरतातिर धकेल्ने खेल भइरहेको एमालेको आरोप, कडा प्रतिरोध गर्ने चेतावनी

काठमाडौं, भदौ ८ । नेकपा एमालेले संविधान कार्यान्वयन हुन नदिने र मुलुकलाई राजनीतिक अस्थिरतातिर धकेल्ने खेल भइरहेको आरोप लगाएको छ । एक साता लामो स्थायी समितिको बैठकका निर्णय जानकारी दिन

भारतले नेपाललाई दियो १७ ओटा दमकल (भिडियो)

काठमाडौं, भदौ ८ । भारतले नेपाललाई अनुदानस्वरुप १७ ओटा दमकल प्रदान गरेको छ । बुधबार राष्ट्रिय सभागृहमा भारतीय राजदूत रणजित रायले संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई दमकलको साँचो

म्यानमारमा पनि शक्तिशाली भूकम्प, काठमाडौंसम्म हल्लायो

काठमाडौं, भदौ ८ । म्यानमारमा बुधबार शक्तिशाली भूकम्प गएको छ । नेपाली समयअनुसार बुधबार दिउँसो ४ बजेर १९ मिनेटमा म्यानमार केन्द्रबिन्दू भएर ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले

६ महिनादेखि तलब नपाएपछि नेसनल ट्रेडिङका कर्मचारी आन्दोलित

काठमाडौं, भदौ ८ । नेसनल ट्रेडिङ लिमिटेड टेकुका कर्मचारी ६ महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रेका छन् । सरकारले काममामात्र लगाउने तर ६ महिनासम्मको तलब नदिने गरेकाले लिमिटेडका २९० कर्मचारी आन्दोलनमा

खुकुरी हानेर हत्या गरी फालेको अवस्थामा शव भेटियो

मोरङ, भदौ ८ । मोरङको पथरी शनिश्चरे–८ स्थित सिरिजंगा धार्मिक वनभित्र बुधबार दिउँसो हत्या गरिएको अवस्थामा एक व्यक्तिको शव फेलापरेको छ । पथरी शनिश्चरे–१ घर भएका ३५ वर्षीय गोविन्द दर्नाललाई

विदेशबाट फर्किएर स्वदेशमै व्यवसाय गरेकाहरुको यस्तो छ गुनासो

काठमाडौं, भदौ ८ । विदेशमा काम गरी फर्किएर आइ स्वदेशमै व्यवसाय गरेकाहरुले सरकारले उचित वातावरण नबनाएको गुनासो गरेका छन् । विदेशको सीप स्वदेशमा प्रयोग गर्दा बन्द, हडतालजस्ता गतिविधिले कामै गर्न

सार्वजनिक जग्गा सीडीओले नै माओवादी केन्द्रलाई प्रयोग गर्न दिएको खुलासा

अनिल तिवारी (इमेज)वीरगन्ज, भदौ ८ । वीरगन्ज चिनी मिलनजिकैको सार्वजनिक जग्गा नेकपा माओवादी केन्द्रको निजी प्रयोजनका लागि प्रयोग गर्न दिने निर्णय गरिएको छ । सरकारी जग्गा माओवादी केन्द्रलाई दिने निर्णय

स्थानीय तहको संख्या कम्तिमा ९२७ : कांग्रेस नेता, ५६५ नै हुनुपर्छ : एमाले नेता

काठमाडौं, भदौ ८ । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले दलहरुको सहमतिमा संविधानमा संशोधन गरी स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार काठमाडौंमा गरिएको साक्षात्कारमा नेता गजुरेलले निर्वाचन

दक्ष पन्डित बनाउन ६ महिने कर्मकान्ड र ज्योतिष प्रशिक्षण

काठमाडौं, भदौ ८ । अध्ययन र प्रशिक्षणबिना कर्मकान्ड, ज्योतिष पेसा अपनाउनेको संख्या बढ्न थालेपछि नेपाल पञ्चांग निर्णायक समितिले दक्ष पन्डित बनाउने उद्देश्यले ६ महिने कर्मकान्ड एवं ज्योतिष प्रशिक्षण सुरु गरेको