Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


काठमाडौंको बसुन्धरामा बस दुर्घटना, एकको मृत्यु, १५ जना घाइते

काठमाडौं, भदौ १५ । महारागन्जबाट नयाँबसपार्कतर्फ जाँदै गरेको बा१ख ९२८० नम्बरको स्वयम्भू यातायातको बस बुधबार साँझ बसुन्धरामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अरु १५ जना घाइते भएका छन्

‘क्यान कम्टेक’को तयारी अन्तिम चरणमा

काठमाडौं, भदौ १५ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा हुन लागेको ‘सुबिसु क्यान कम्टेक २०१६’को तयारी करिब अन्तिम चरणमा रहेको जनाइएको छ । भदौं २३ देखि २६ गतेसम्म

कास्कीमा सामाजिक सुरक्षाभत्ता बैंकमार्फत्

प्रदीप पौडेल (इमेज) पोखरा, भदौ १५ । सामाजिक सुरक्षाभत्ता बैंकमार्फत् प्रदान गर्न जिल्ला विकास समिति कास्की र सम्बन्धित बैंकहरुबीच सम्झौता आदान–प्रदान भएको छ । जिल्ला विकास समिति कास्कीले गरेको कार्यक्रममा

नेप्से पुनः १८ सयनजिक

काठमाडौं, भदौ १५ । बुधबार पनि पुँजीबजारमा सुधार जारी रह्यो । शेयरबजार परिसूचक नेप्से पुनः १८ सयनजिक आइपुग्यो । यसदिन नेप्से ९ अंकले बढेर १७ सय ९७ बिन्दूमा पुग्यो ।

शैक्षिक क्षेत्रमा आमूल परिवर्तन आवश्यक : प्रधानमन्त्री

काठमाडौं, भदौ १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय स्वरुपमा छुट्टै शैक्षिक नीति आवश्यक भएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको सुदूरपश्चिमाञ्चाल विश्वविद्यालयको पाँचौं साधारणसभामा बोल्दै प्रधानमन्त्री दाहालले

एनआरटी लयमै, पुल्चोकलाई हरायो, श्रीकुमारीको पहिलो हार

काठमाडौं, भदौ १५ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा न्यूरोड टिम (एनआरटी)को लय कायमै रहेको छ । सशस्त्र मुख्यालय हलचोक मैदानमा बुधबार भएको खेलमा एनआरटीले पुल्चोक स्पोर्टस् क्लबलाई १–०

सौराहामा चेपाङ संग्रहालय स्थापना

चितवन, भदौ १५ । चितवनको पर्यटकीय नगरी सौराहामा चेपाङ संग्रहालय स्थापना भएको छ । पूर्वीचितवनकोे रत्ननगरमा रहेको गामबेसी चेपाङ संरक्षण केन्द्रले सौराहामा संग्रहालय सन्चालन गरेको हो । संग्रहालयमा चेपाङ समुदायले

Genuine demands are addressed thru dialogue, consensus: PM Dahal

Kathmandu, Aug. 31: Prime Minister Pushpa Kamal Dahal has said the genuine demands of the Madhesi people relating to their dissatisfaction with some contents of the constitution could be addressed

एसएलसी स्तरबृद्धिको नतिजा सार्वजनिक

भक्तपुर, भदौ १५ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बुधबार साँझ प्रवेशिका (एसएलसी) पूरक अर्थात् स्तरबृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयमा बसेको बोर्ड बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गर्दै

सत्तामा जाने भर्‍याङ बनाउन संविधान संशोधन गर्न सकिँदैन : पोखरेल

सिन्धुली, भदौ १५ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कसैका लागि सत्तामा जाने भर्‍याङ बनाउन संविधान संशोधन गर्न नसकिने बताएका छन् । बुधबार सिन्धुलीमा प्रेस चौतारीले गरेको कार्यक्रममा उनले संविधान