Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


१ खर्ब २७ अर्ब रकम खर्च हुनै सकेन

काठमाडौं, भदौ २० । सरकारले खर्च गर्न नसक्दा गत आर्थिक वर्ष २०७२/७३ को बजेटबाट १ खर्ब २७ अर्ब रुपैयाँ बचेको छ । गत वर्ष ५६ प्रतिशतमात्रै बजेट खर्च भएको थियो

वरिष्ठलाई काठमाडौंमै थन्क्याएर कनिष्टलाई जिम्मेवारी दिएर पठाइयो

काठमाडौं, भदौ २० । विद्युत प्राधिकरणका अधिकांश विद्युतगृह, क्षेत्रीय निर्देशनालय, वितरण केन्द्र र आयोजनाहरूमा वरिष्ठहरूलाई हटाएर कनिष्ठलाई जिम्मेवारी दिने प्रवृत्ति बढेको छ । दस तहको मेकानिकल दरबन्दी भएका विद्युतगृहमा अधिकांश

नयाँ राजदूतका लागि बाटो खुला, अन्तरिम आदेश खारेज

काठमाडौं, भदौ २० । सर्वोच्च अदालतले राजदूत सिफारिसको निर्णय फिर्ता लिने गरी सरकारले चालेको कदमको पक्षमा निर्णय दिएको छ । सर्वोच्चको यो निर्णयसँगै नयाँ राजदूत सिफारिस प्रक्रिया अघि बढाउन सरकारलाई

विभाजनको सँघारमा मोर्चा, संयोजक तोकिएका नै समितिबारे बेखबर

काठमाडौं, भदौ २० । संविधान संशोधनका विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजनको सँघारमा पुगेको छ । संविधान संशोधनका लागि कार्यदल गठनको विषयमा विवाद बढ्दा मोर्चा नै विभाजित हुने अवस्थामा

अमेरिकी सहयोगप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रियाको पूर्णता, संविधानको कार्यान्वयन, पुनर्निर्माण तथा निर्वाचनसहितका आफूले अघि सारेका राष्ट्रिय प्राथमिकताप्रति अमेरिकाले सकारात्मक सहयोग र सदभाव राखेकोमा आभार प्रकट गरेका

न्यू डायमण्डलाई चौथोपटक राष्ट्रिय महिला भलिबलको उपाधि

लामाचौर, भदौ १९ । न्यू डायमन्ड एकेडेमीले लगातार चौथो पटक राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । आइतबार डायमन्डले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३०–२८, २५–१५ र २५–२०

तीन करोड बराबरका अखाद्य बस्तु नष्ट, कालोबजारी गर्नेलाई सामाजिक वहिष्कार गर्ने चेतावनी

काठमाडौं, भदौ १९ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा जफत गरेको ३ करोड रुपैयाँ बराबरको अखाद्य बस्तु नष्ट गरेको छ । विभागले आइतबार आपूर्ति मन्त्री दिपक

पोलिथिन झोला प्रतिबन्ध नगर्न व्यवसायीको माग

काठमाडौं, भदौ १९ । पोलिथिन झोला प्रतिबन्ध लगाउने निर्णय पुनर्विचार गर्न व्यवसायीहरुले माग गरेका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघमा पत्रकार सम्मेलन गरी प्लाष्टिक उत्पादक संघले पोलिथिन झोलाको प्रयोग

Federal Alliance forms committee to draft constitution amendment

Kathmandu, Sept 4: The meeting of the Federal Alliance has formed an 11-member committee to draft the amendment of the constitution. The committee led by Laxman Lal Karna has the

ग्रीन फ्लोरक्याक्स बजारमा

काठमाडौं, भदौ १९ । ग्रीन प्लाइको उत्पादन ग्रीन फ्लोरक्याक्स नेपाली बजारमा भित्र्याइएको छ । केडिया अर्गनाईजेशनको भगिनी संस्था आर.आइ.पि.एल इन्टरनेशनलले ग्रीन फ्लोरक्याक्स बजारमा ल्याएको हो । आइतबार पत्रकार सम्मेलन गरी