Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


पोर्चुगलका पूर्वप्रधानमन्त्री राष्ट्र संघको नयाँ महासचिव बन्ने

काठमाडौं, असोज २० । पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटेरेस संयुक्त राष्ट्र संघको नयाँ महासचिव बन्ने लगभग निश्चित भएको छ । १० वर्षसम्म राष्ट्र संघीय शरणार्थी नियोगको नेतृत्व सम्हालेका ६६ वर्षीय गुटेरेसले

क्यानको विधान संशोधन गरी नयाँ नेतृत्व छान्न सल्लाहकार समूह गठन

काठमाडौं, असोज २० । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) को जारी विधान संशोधन गरी स्वच्छ र निष्पक्ष निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने जिम्मेवारीसहित सल्लाहकार समूह गठन गरेको

गोवामा दाहाल–जिनपिङ भेटवार्ता हुने

काठमाडौं, असोज २० । प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनपिङबीच भारतको गोवामा भेटवार्ता गर्ने तय भएको छ । ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल असोज २९ गते गोवा

ग्यास सिलिन्डरको मूल्य घट्यो

काठमाडौं, असोज २० । ग्यास कम्पनीहरुले सिलिन्डरको मूल्य घटाएका छन् । कम्पनीहरुले धरौटी भने पनि किन्नुपर्ने बाध्यतामा पारेर असुल्दै आएको रकम यसपटक माग घटेपछि घटाइएको हो । सिलिन्डरको मागमा कमीसँगै

पचलीभैरवको नवनिर्मित मूर्तिलाई टेकु लगियो

काठमाडौं, असोज १९ । पचलीभैरवको नवनिर्मित मूर्तिलाई बुधबार टेकुस्थित पचलीभैरव पीठमा लगिएको छ । भीमसेनस्थानस्थित थकु जुजुको घरमा पूजा गरी पीठमा लगिएको हो । पीठमा रातभर पञ्चबलिसहित पूजा गरेपछि मध्यरातमा

चिलिमे–त्रिशूली प्रसारणलाइन निर्माणमा सात अर्ब सहयोग

काठमाडौं, असोज १९ । युरोपेली संघ, युरोपेली इन्भेस्टमेन्ट बैंक, जर्मन सहयोग नियोगले संयुक्तरुपमा चिलिमे–त्रिशूली प्रसारणलाइन निर्माणमा करिब रु सात अर्ब २८ करोड (६५ मिलियन युरो) सहयोग गर्ने भएका छन् ।

चौधरी ग्रुपद्वारा ‘साउन्ड्ज अफ नेपाल’ कार्यक्रमको सुरुआत

काठमाडौं, असोज १९ । चौधरी ग्रुपले नेपाली संगीतको प्रबद्र्धन गर्ने उद्देश्यका साथ ‘नेपाल आइस साउन्ड्ज अफ नेपाल’ कार्यक्रमको सुरुआत गरेको छ । ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र नेपाली गायक

सुनको मूल्य एकैदिन तोलामा ११ सयले घट्यो

काठमाडौं, असोज १९ । बुधबार सुनको मूल्यमा उच्चदरले कमी आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाँले ओरालो लागेर ५६ हजार ७ सय

शेयरबजारमा बुधबार सामान्य सुधार

काठमाडौं, असोज १९ । बुधबार पनि शेयरबजार सुधारियो । यसदिन बजार परिसूचक नेप्से करिब साढे ८ अंकले धनात्मक रहेर १८ सय ६ कायम भएर थामियो । कारोबार भएकामध्ये धेरैजसो समूह

स्वदेशीलाईभन्दा विदेशी लगानीकर्तालाई बढी सुविधा दिन खोजियो : निजी क्षेत्र

काठमाडौं, असोज १९ । उद्योग मन्त्रालयले विदेशी लगानीसम्बन्धी कानुनको संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सरोकारवाला निकायहरुसँग छलफल गरेको छ । बुधबार राजधानीमा भएको कार्यक्रममा विधेयकमा स्वदेशी लगानीकर्तालाईभन्दा बढी विदेशी