Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


शेयर बजारमा करेक्सन

काठमाडौं । आइतबार सकारात्मक सर्किट लागेर एक घण्टा पनि नपुग्दै बन्द भएको शेयर बजारमा सोमबार भने करेक्सन आएको छ । मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्रबैंकले केही लचक नीति लिएपछि आइतबार १११

सहमतिका आधारमा राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना गरौं : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष

अर्थतन्त्रमा दवाव कायम छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत नीतिगत लचकता अपनाए पनि मुलुकको अर्थतन्त्रमा दवाव कायम रहेको दाबी गर्नुभएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस

जलवायु न्यायलाई विर्सन हुँदैन : महासचिव गुटेरस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरसले विश्व जलवायु सम्मेलनले जलवायु न्यायलाई विर्सन नहुने बताउनुभएको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलन कोप-२८ सकिन २ दिन मात्र

रुसी सेनामा दुई सय नेपाली रहेको जानकारी आएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीहरुको संख्या दुई सय रहेको औपचारिक जानकारी आएको बताउनुभएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि प्रहार गर्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूले पहिला भएका भ्रष्टाचारका काण्ड भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार एनसेलमा गर्‍यो भन्ने दुष्प्रचार गरेकोप्रति आपत्ति जनाउनुभएको छ । सोमबार

एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने बताउनुभएको छ । सोमबार मध्यपहाडी संकल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडीचौरमा भएको

कानून बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानून बनाएर मात्रै महिला हिंसा अन्त्य नहुने बताउनुभएको छ । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’

जलवायु परिवर्तनका मुद्दालाई निष्पक्ष र न्यायोचित रूपमा सम्बोधन गर्न आवश्यक : कोप– २८ अध्यक्ष जाबेर

एजेन्सी । कोप– २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले जलवायु परिवर्तन न्युनिकरणका लागि भइरहेको बहसलाई चाँडोभन्दा चाँडो अन्तिम निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनका

समयमा काम नगर्ने १२ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । नेपाल सरकारले समयमा काम नगर्ने १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरुले लेखेर पठाएको आधारमा