Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


कोशीमा झुलाघाट—चिवाभञ्ज्याङ यात्रा अवरोध नगर्न एमालेको अपिल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झुलाघाट—चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न अपिल गरेको छ । मंगलवारबाट कोशी प्रदेश प्रवेश गर्न लागेको एमाले मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह

भूकम्पपीडितलाई चिसोबाट जोगाउन मानव अधिकार आयोगको आग्रह

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई तत्काल चिसोबाट जोगाउने व्यवस्था मिलाउन राष्ट्रिय मानव अधिकार आयोगले कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ । त्रिपालमुनि बसेका ४३ जनाको मृत्यु भइसकेको बताउँदै

पशुपतिमा आज नागमणि प्रदर्शन

काठमाडौं । हरेक वर्ष मंसीर कृष्ण त्रयोदशीका दिन देखाउने गरिएको पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख मंगलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणलाई देखाइँदैछ । ती बहुमूल्य

थप सैन्य सहयोगका लागि अमेरिकासँग जेलेन्स्कीको हारगुहार

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकासँग थप सैन्य सहयोगका लागि आग्रह गरेका छन् । अमेरिकाभित्र राजनीतिक विवादका कारण दशौं लाख डलरको सहायता प्याकेज अमेरिकी संसदमा अल्झिरहेका बेला जेलेन्स्कीले अमेरिका

संवृद्धिका लागि संकल्प यात्रा : आज सिन्धुलीको खुर्कोट हुँदै हर्कपुरसम्म

सिन्धुली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सिन्धुलीको खुर्कोट पुग्नु हुने भएको छ । संवृद्धिका लागि संकल्प यात्राका क्रममा बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङ सम्मको यात्रामा रहनु भएका ओली

नेपाल सुपर लिग फुटबलमा आज बुटवल–लुम्बिनीले झापासँग खेल्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) एनएसएल फुटबलमा आज बुटवल लुम्बिनी एफ.सी.ले झापा एफ.सीसँग सामना गर्र्दैछ । लिगमा ५ खेलबाट ७ अंक जोडेको बुटवल लुम्बिनी तालिकाको पाँचौ स्थानमा छ भने

‘ध्रुबे’ हात्तीको शरीरमा तेस्रो पटक स्याटलाइट कलर जडान

काठमाडौं । चितवन र आसपासका क्षेत्रमा बेला बेलामा आतंक मच्चाउँदै आएको जंगली हात्ती ‘ध्रुबे’ को शरीरमा तेस्रो पटक स्याटलाइट कलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुखिभार पोष्ट नजिकै

रास्वपा संसदीय दलको बैठक : संसदीय दलको विधान सम्बन्धमा छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान सम्बन्धमा छलफल गरेको छ । सोमबार काठमाडौंमा बसेको संसदीय दलको बैठकमा संसदीय दलको विधान सम्बन्धमा छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले

सहमतिका आधारमा संघीयताका बाँकी काम टुङ्गो लगाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका आधारमा सङ्घीयताका बाँकी काम टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभएको छ । धनुषाको औरही गाउँपालिका(४ मा सोमबार नेपाली कांग्रेसका पुराना नेता एवं धनुषा निर्वाचन

पोखरा थन्डर्सले शीर्ष स्थानमा पुग्ने अवसर गुमायो

काठमाडौं । पोखरा थन्डर्सले सोमबार डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्ससँग अग्रता जोगाउन नसक्दा २–१ को हार व्यहोर्दै जारी नेपाल सुपर लिग(एनएसएल) को शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । दशरथ रंगशालामा