Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


सरकार सञ्चालन गर्नेले गरेको गल्ती ढिलो, चाँडो कानूनी दायरामा आउँछ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती ढिलो, चाँडो कानूनी दायरामा आउने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो

शेयर बजार ३६ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६.८६ अंकले वृद्धि भएको छ । मंगलबार परिसूचक १.८९ प्रतिशतले बढेर एक हजार नौ सय ८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो

विश्वलाई शान्तिको आवश्यकता : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताउनुभएको छ । मंगलबार नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वलाई शान्तिको अझ बढी आवश्यकता

राम्दीमा नयाँ पक्की पुल निर्माण सुरु

स्याङ्जा । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पा जिल्ला जोड्ने राम्दीमा नयाँ पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने प्रमुख मार्गका रूपमा रहेको सिद्धार्थ राजमार्ग

भारतसँग नेपाल १० विकेटले पराजित

काठमाडौं । एसीसी यु-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । यो हारसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा भएको खेलमा

लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलायो

काठमाडौं । प्रहरीले ललितपुरको झम्सिखेलबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार झम्सिखेलबाट उदयपुरका अविनाश राईलाई लागुऔषध ‘आइस ड्रग’ सहित नियन्त्रणमा लिएको हो

सरकार माघदेखि नयाँ बजेट निर्माणको काममा लाग्छ : मुख्यसचिव अर्याल

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकार आगामी माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने बताउनुभएको छ । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले आगामी माघदेखि आगामी आर्थिक

एमालेको संकल्प यात्रा : खुर्काेटमा जनसंवाद

सिन्धुली । नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी लोकमार्गअन्तर्गत झुलाघाट–चिवाभञ्ज्याङ संवृद्धिका लागि संकल्प यात्रा आज सिन्धुलीको खुर्काेटमा जनसंवाद गरी अघि बढेको छ । यस यात्राका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा

कोप– २८ मा सम्झौताको संभावना कमजोर बन्दै

काठमाडौं । दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघको सम्मेलनमा जलवायु वार्ता संकटमा पर्ने देखिएको छ । फोशिल फ्युल अर्थात जिवाश्म इन्धनको प्रयोग घटाउने विषयमा शक्ति राष्ट्रहरुको कुरा नमिल्दा कोप– २८ को उपलब्धी

प्रदेशबाटै विदेशी मुद्रा कारोबारको लाइसेन्स लिन पाइने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको प्रदेश कार्यालयबाटै विदेशी मुद्रा कारोबारको लाइसेन्स लिन पाउने भएका छन् । केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली संशोधन