Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


नेपाली काँग्रेसको शेखर–गगन समुहको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेका लागि डाकिएको छ । नेता शेखर कोईरालाले केन्द्रिय कार्य सम्पादन समितिको बैठकअघि आफू पक्षका नेताहरुसँग

गाजामा युद्ध सुरु भएयता बाइडेनद्वारा पहिलो पटक आलोचना

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो पटक इजरायली नेतृत्वको आलोचना गर्नुभएको छ । इजरायलाई निरन्तर सहयोग गर्दै आएका बाइडेनले पहिलो पटक इजरायलले गाजामा गरेको अन्धाधुन्द आक्रमणसँगै इजरायलले विश्वव्यापी समर्थन

एमालेको संकल्प यात्रा आज भोजपुरमा

काठमाडौं । नेकपा एमालेको संवृद्धिका लागि संकल्प यात्रा बुधबार भोजपुर पुग्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोली आज खोटाङको दिक्तेलबाट भोजपुर पुग्ने जनाइएको छ । संकल्प यात्राको

सुनकोशी–मरिण डाइभर्सनको सुरुङ खन्ने कार्य अवरुद्ध

सिन्धुली । सिन्धुलीमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टिबिएम) जाममा परेको छ । केही दिनयता सुरुङ खन्ने टिबिएम लाई पहिरोले थिचेपछि १३ दिनदेखि डाइभर्सनको

नेपाल सुपर लिग फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टीङ इलाम भिड्दै

काठमाडौं । नेपाल सुपर लिग फुटबलमा आज पुछारका दुई टोली वीरगञ्ज युनाइटेड र स्पोर्टीङ इलाम भिड्दैछन् । प्रतियोगितामा वीरगञ्जको यो पाँचौ खेल हो भने इलामको छैटौं खेल हो । पाँच

कौडीको भाउमा जडिबुटी निर्यात

जुम्ला । कृषि, पर्यटन, भेडा पालन तथा सांस्कृतिक, भाषा साहित्य र सभ्यतासँंगै कर्णाली जडिबुटीको प्रचुर सम्भावना बोकेको प्रदेश हो । कर्णाली प्रदेशका जुम्ला, डोल्पा, हुम्ला, मुगु र जाजरकोट जिल्ला जडिबुटीमा

मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं । सरकारले गत चैतमा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझावसहितको प्रतिवेदन बुझाएको छ । प्रतिवेदन

काठमाडौं महानगर र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले काठमाडौँ विश्वविद्यालय (केयु)सँग सम्झौता गरेको छ । महानगरपालिकाले चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना अन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु

काठमाडौं । मिथिलाञ्चलको ठूलो उत्सव विवाहपञ्चमी महोत्सव आजबाट सुरु भएको छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन विधि गरिएको हो । भगवान राम र लक्ष्मण पहिलो पटक

नेपाल सुपर लिगमा झापा एफसीको पहिलो जित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा झापा एफसीले पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा बुटवल–लुम्बिनी एफसीलाई १–० गोलले हाराउँदै झापाले जित निकालेको हो ।