काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले कांग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भएको बताउनुभएको छ । बुधबार शेखर-गगन समूहको भेलालाई सम्बोधन गर्दै सांसद शर्माले यस्तो बताउनुभएको हो
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शेखर-गगन समूहमा कुनै फाटो नआएको दाबी गर्नुभएको छ । बुधबार काठमाडौंमा बसेको कांग्रेस नेता डा. शेखर कोईराला गुटको बैठकपछि बोल्दै नेता केसीले यस्तो
बारा । बाराको सिम्रौनगढमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ । नगरपालिकाभित्रका शिक्षक तथा कर्मचारीहरुले सेवा सुविधा नपाएको भन्दै आज गरेको प्रदर्शनका क्रममा प्रहरीसंग
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकाहरुलाई उम्मेदवार बनाउनुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा नेता डा. शेखर कोईराला-महामन्त्री गगनकुमार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले पार्टी महामन्त्री गगनकुमार थापासँग आफ्नो मतभेद नरहेको दाबी गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित संस्थापन इतरपक्षमा भेलापछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउनुपर्ने बताउनुभएको छ । बुधबार संस्थापन इतर पक्षको भेला सकिएलगत्तै महामन्त्री थापाले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनुभएको
एजेन्सी । भारतको संघीय संसद लोकसभाको बैठक चलिरहेका बेला बैठकमा आक्रमणको प्रयास भएको छ । लोकसभाको हिउँदे अधिवेशन अन्तर्गत वैठकमा सांसदहरुले बोल्ने क्रम जारी रहेको बेला दर्शक दीर्घाबाट हाम्फालेका दुई
काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ । काठमाडौं महानगरपालिकाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौंभित्र सुर्तिजन्य पदार्थ कच्चा सुर्ति, खैनि, गुट्टका,
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले देशको विकास नीति संस्कृतिमैत्री हुनुपर्ने बताउनुभएको छ । बुधबार सांस्कृतिक संस्थानले आयोजना गर्न लागेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ घोषणा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वकर्ताहरु सत्ता र स्वार्थ केन्द्रित हुँदा देशपछि परेको बताउनुभएको छ । मध्यपहाडी लोकमार्ग यात्रा अन्तर्गत भोजपुरमा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष