Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती गाउँपालिका-२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पुरानो

सरकारले हस्तकला उद्योग व्यवसायमैत्री नीति बनाउन आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले हस्तकला उद्योग व्यवसायमैत्री नीति नियम बनाउनुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल हस्तकला महासंघले आयोजना गरेको २० औं हस्तकला व्यापार मेलामा बोल्दै राष्ट्रपति पौडेलले

अर्थतन्त्र बलियो बनाउन हस्तकला क्षेत्रको योगदान उल्लेखनिय : उद्योगमन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गरी मजबुत राष्ट्रिय अर्थतन्त्र बनाउन हस्तकला क्षेत्रको योगदान उल्लेखनिय रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल

समय सापेक्ष श्रमिकको सीप विकास गराउन आवश्यक : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत सरकारले समय सापेक्ष श्रमिकहरुको सीप विकास गराउन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार ललितपुरमा भएको श्रमिक र उद्योग व्यवसायको सम्बन्ध विषय सेमिनारमा बोल्दै अर्थमन्त्री

मेची–महाकाली यात्राले जनतामा उत्साह थपेको छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मेची—महाकाली यात्राले जनतामा उत्साह थपेको बताउनुभएको छ । बिहीवार भोजपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । महासचिव पोखरेलले मध्यपहाडी

काँग्रेसकै नेताहरु मिसन ८४ कुर्न सक्दैनौँ भनिरहेका छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरु आजित भएको दाबी गर्नुभएको छ । बिहीवार महाकाली—मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन

कोप– २८ का अध्यक्षद्वारा जलवायु सम्झौता स्वीकृत भएको घोषणा

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा बुधवार सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सन (कोप–२८) का पक्षहरूको सम्मेलनको २८ औँ सत्र बुधवार सम्पन्न भएको छ । कोप–२८

बालकृष्ण खाँणको निवेदनमाथि आज सुनुवाइ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि आज सुनुवाइ हुँदैछ । निवेदनको सुनुवाइ उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा तोकिएको छ । मंसिर

गाजापट्टीमा युद्ध जारी राख्ने इजरायली प्रधानमन्त्रीको अडान

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय दबाबको बाबजुद गाजा क्षेत्रमा युद्ध जारी राख्ने बताउनुभएको छ । गाजापट्टीमा आक्रमण रोक्न विश्व समुदायले दबाब बढाइरहेका बेला नेतेन्याहुले इजरायलले चाहे अनुसारको जित

प्राधिकरणबाट तीन इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज

काठमाडौं । नविकरण नगरेकाले नेपाल दूरसञ्चार प्राधिकरणले युटिएलसहित तीन कम्पनीले पाएको इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको छ । युनाइटेड टेलिकम लिमिटेड (युटिएल), म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क