Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


नेपाल–चीनबीच उपभोक्ता हीत संरक्षणसम्बन्धी सम्झौता

काठमाडौं, कात्तिक ३ । चीनसँग उपभोक्ता हित संरक्षणका विषयमा दुईपक्षीय सम्झौता भएको छ । नेपाल भ्रमणमा आएका चीनका राज्य प्रशासनका उद्योग र वाणिज्यसम्बन्धी मन्त्री झांग माओ र नेपालको तर्फबाट आपूर्तिमन्त्री

उद्योग वाणिज्य महासंघको विशेष साधारणसभाविरुद्ध परेको रिट उच्च अदालतद्वारा खारेज

काठमाडौं, कात्तिक ३ । नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा रोक्न माग गर्दै परेको रिट बुधबार पाटन उच्च अदालतले खारेज गरिदिएको छ । विहीबारका लागि डाकिएको महासंघको साधारणसभा गर्न अदालतले

गीतकार योगेन्द्रमणि दाहाल पक्राउ

काठमाडौं, कात्तिक ३ । गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले मंगलबार बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई

मनाङ–मर्स्याङ्दी र झापा–११ क्वार्टरफाइनलमा, सिवानका कप्तानलाई रातोकार्ड

चितवन, कात्तिक ३ । मनाङ–मर्स्याङ्दी क्लब चितवनमा जारी विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नारायणगढस्थित क्याम्पसचौरमा बुधबार भएको खेलमा भारतको युनाइटेड क्लब सिवानलाई

‘चालकले मोबाइलमा कुरा गर्दै चलाउँदा’ बस दुर्घटना, १७ यात्री घाइते

कैलाली, कात्तिक ३ । दार्चुलाबाट कन्चनपुरको सदरमुकाम महेन्द्रनगर आउँदै गरेको यात्रुबाहक बस बुधबार बिहान दुर्घटना हुँदा १७ जना यात्री घाइते भएका छन् । दार्चुलाको गोकुलेश्वरबाट यात्री लिइ हिँडेको ना३ख ९४३६

च्याम्पियन्स लिगमा आज ८ खेल, बार्सिलोना र म्यानचेस्टर सिटी भिड्दै

काठमाडौं, कात्तिक ३ । च्याम्पियन्स लिग फुटबलमा बुधबार (आज) राति पनि ८ खेल हुँदैछन् । नेपाली समयअनुसार राति साढे १२ बजे एकै समयमा हुने खेलमा समूह ‘ए’बाट आर्सनल र लुदोगोरेट्ज

किकअफ र कीर्तिपुर फुटसल विजयी

काठमाडौं, कात्तिक ३ । राजधानीमा जारी रेडबुल फुटसल लिग प्रतियोगिताअन्तर्गत् बुधबार भएका खेलमा किकअफ फुटसल र कीर्तिपुर फुटसल विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा किकअफले बानेश्वर रिक्रियश्नल सेन्टरलाई

महिला क्रिकेट खेलाडीलाई जनही २५ हजार दिने सरकारको घोषणा

काठमाडौं, कात्तिक ३ । हङकङमा भएको आइसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा गरेको छ

सी जिनपिङले छिट्टै नेपाल आउँछु भन्नुभएको छ : प्रधानमन्त्री (भिडियोसहित)

काठमाडौं, कात्तिक ३ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका लागि अन्तिम तयारी भइरहेको दाबी गरेका छन् । व्यवस्थापिका–संसदको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अनौपचारिकरुपमा संविधान संशोधनको विषयमा सबै