Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


बस र ट्रक ठोक्किदा तीनजनाको मृत्यु, १३ जना घाइते

सिरहा, कात्तिक ४ । सिरहाको मिर्चैया–६ मा बुधबार राति विपरीत दिशाबाट आएका बस र ट्रक आपसमा ठोक्किदा बसमा सवार तीन जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका

पूर्वी पहाडी जिल्लामा जाडो बढ्यो

ताप्लेजुङ, कात्तिक ४ । मनसुन सकिए सँगै ताप्लेजुङ सहित पूर्वी पहाडी क्षेत्रमा यो वर्ष छिट्टै चिसो बढ्न थालेको छ । नेपालको वायु मण्डलमा पूर्वी मनसुनी वायुको प्रभाव सकिएर पश्चिमी वायुको

मेची राजमार्गमा मनोमानी भाडा असुली, यात्रुलाई उल्टै धम्की

पाँचथर, कात्तिक ४ । दशैं सकिएर घर तथा कार्यक्षेत्र फर्कने यात्रुहरुबाट पाँचथरमा यातायात ब्यवसायीहरुले मनोमानी भाडा असुली गर्न थालेका छन् । जिल्लामा भाडादर निर्धारण भएपनि अहिलेसम्म तोकिएको भाडादर कार्यान्वयन नगरी

कुवेतमा समस्यामा परेका नेपाली कामदारको उद्धार

काठमाडौं, कात्तिक ४ । राजधानीको सिनामंगलस्थित फोकस नेपाल ओभरसिज प्रा.लि.ले कुवेतमा तलब नपाएर अलपत्र परेका १५ नेपाली कामदारलाई उद्धारगरी नेपाल ल्याएको छ । ती कामदार फोकस नेपाल प्रा.लि.बाटै कुवेतस्थित रोजगारदाता

आर्सनल र बार्सिलोनाको शानदार जित, ओजिल र मेस्सीले गरे ह्याट्रिक

काठमाडौं, कात्तिक ४ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आर्सनल र बार्सिलोनाले फराकिलो जित हात पारेका छन् । समुह ए अन्तर्गत बुधबार राति भएको तेस्रो चरणको खेलमा आर्सनलले बुल्गेरीयाको लुदोगोरेट्स

क्लिन्टन र ट्रम्पबीच आज अन्तिम बहस हुँदै

काठमाडौं, कात्तिक ४ । अमेरिकी राष्ट्रपतिका दुई उम्मेदवारबीच आज(बिहीबार) तेस्रो तथा अन्तिम टेलिभिजन बहस हुँदैछ । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनबीच अमेरिकाको लस भेगासमा प्रेसिडेन्सिल

यौन शोषणमा संलग्नलाई नपुंशक बनाइने

काठमाडौं, कात्तिक ४ । इन्डोनेसियामा यौन शोषणमा संलग्न व्यक्तिलाई नपुंशक बनाइने भएको छ । इन्डोनेसिया सरकारले बालबालिकाको यौन शोषणमा संलग्नलाई नपुंशक बनाउनेसम्बन्धी कानुन ल्याएको हो । इन्डोनेसियाको संसद्ले यौन शोषणमा

औषधी कम्पनी नै तस्करीमा संलग्न

काठमाडौं, कात्तिक ४ । लागूपदार्थ एम्फेटाइन बनाउने कच्चपदार्थका रुपमा रहेको स्युडोएफेड्रिन तस्करीमा थप दुई औषधि कम्पनीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी अनुसन्धानपछि औषधि व्यवस्था विभागले यी कम्पनीको जीएमपी

आन्तरिक उडानका लागि डेढ दर्जन विमान थपिदैं

काठमाडौं, कात्तिक ४ । स्वदेशी वायुसेवा कम्पनीहरुले यसै वर्षभित्र आन्तरिक उडानका लागि डेढ दर्जनभन्दा बढी विमान थप्ने भएका छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले ४ वटा चिनियाँ जहाज थप्ने

अपराधीको निशानामा महिला

काठमाडौं, कात्तिक ४ । बाँके, नौबस्ता–७ पल्लोगाभरकी ५५ वर्षीया देवीसरा विकको मंगलबार घरमै हत्या भयो । प्रहरी अनुसन्धानमा सम्पत्ति हत्याउन आफन्तले नै उनको ज्यान लिएको खुल्दैछ । घटनामा घरज्वाई हस्तबहादुर