Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


संविधानमा दलितका अधिकार सुनिश्चित हुन नसकेको गुनासो

काठमाडौं, कात्तिक ४ । दलित सांसदहरुले संविधानमा दलितका अधिकार सुनिश्चित हुन नसकेको गुनासो गरेका छन् । राष्ट्रिय दलित आयोग र नेपाल कानुन सोसाईटी अन्तर्राष्ट्रियले बिहीबार राजधानीमा गरेको कार्यक्रममा दलित सांसदहरुले

बृद्धाको बिलौना : ‘९ सन्तान मरे, तर मलाई काल आएन’

जाजरकोट, कात्तिक ४ । भेरीमालिका नगरपालिका–६ की भीमा वली अहिले एक सय २० वर्षकी भइन् । आफूले जन्माएका १२ छोराछोरीमध्ये नौ छोराछोरीको मृत्यु भइसकेको छ तर भीमा वली भने जीवितै

अण्डामा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने तयारी

काठमाडौं, कात्तिक ४ । पशुपन्छी विकास मन्त्रालयले मुलुक अण्डामा आत्मनिर्भर भएको घोषणाको तयारी गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो समयमा देशका विभिन्न ६२ जिल्लामा एक अर्ब २० करोड अण्डा वार्षिक

पूर्व राजा ज्ञानेन्द्रले आज अन्तराष्ट्रिय विराट हिन्दु सम्मेलनको उद्घाटन गर्ने

काठमाडौं, कात्तिक ४ । अन्तराष्ट्रिय विराट हिन्दु सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । पवित्र पाशुपत क्षेत्रको बनकालीमा उद्घाटन हुने सम्मेलनलाई पूर्व राजा ज्ञानेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

७८ वर्षीय पिताको बिडम्बना, छोरालाई साङ्लोमा बाँधेर स्याहार्दै

मोरङ, कात्तिक ४ । मानसिक सन्तुलन गुमाएका मोरङ मधुमल्ला—१ का ४८ वर्षीय तिलकबहादुर कार्कीलाई विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएको छ । उनका ७८ वर्षीय बाबु दलबहादुर कार्कीका अनुसार उपचार

Three killed, 13 injured in road accident

Lahan, Oct 20: Three persons died and 13 others were injured in a head-on collision between a truck and a bus at Mirchaiya-6 of Siraha on the east-west highway. The

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं, कात्तिक ४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार)बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । संविधान संशोधन र स्थानीय

सात वर्ष बित्दा पनि निर्माण सम्पन्न हुन सकेन एउटा पुल

इनरुवा, कात्तिक ४ । सुनसरीको नरसिंह र रामनगरभुटाहा गाविस जोडने सुनसरी खोलाको पुल निर्माण कार्य सुरु भएको सात वर्ष भएपनि निर्माण कार्य सम्पन्न भएको छैन । पुल निर्माण गर्नका लागि

एक महिला धर्मसंकटमा : दाजुलाई बचाउने कि गर्भको शिशु !

बेइजिङ, कात्तिक ४ । जीवनमा मानिसलाई नियतीले कहिलेकाहीँ धेरै ठूलो परीक्षा लिन्छ । यस्तै गम्भीर परीक्षाको घडी पार गरेकी एक चिनियाँ महिलाको यतिबेला व्यापक चर्चा भइरहेको छ । समाचार एजेन्सीहरुका

पर्वतमा फेरि मुलुककै अग्लो झोलुङ्गे पुल निर्माण

पर्वत, कात्तिक ४ । मुलुककै अग्लो झोलुङ्गे पुल निर्माण भएको पर्वतको सदरमुकाम कुस्मामा फेरी अग्लो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेबास क्षेत्रसँंग