Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


पुरानो संस्कार र संस्कृतिले नयाँबस्ती बसाल्न गाह्रो : राष्ट्रपति

सिन्धुपाल्चोक, कात्तिक १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुराना मूल्य, मान्यता र संस्कृतिका कारण मानव समुदाय नयाँ ठाउँमा स्थानान्तरण हुन तयार नभएकाले जटिलता देखिएको बताएकी छन् । सिन्धुपाल्चोकको मेलम्ची–८ गिरानचौरमा धुर्मुस–सुन्तली

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको नमूना बस्ती हस्तान्तरण

सिन्धुपाल्चोक, कात्तिक १२ । धुर्मुस–सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ स्थित गिरानचौरमा बनाएको एकीकृत नमूना बस्ती शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले समुदायलाई हस्तान्तरण गरेकी छन् । राष्ट्रपति भण्डारीले ६५ भवन, पाँच बालउद्यान

संविधान संशोधन गरे मुलुक बर्बादीतर्फ : गौतम

विराटनगर, कात्तिक १२ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अहिलेकै अवस्थामा संविधान संशोधन गरे मुलुक बर्बादीतर्फ धकेलिने दावी गरेका छन् । विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले संविधान संशोधनभन्दा पनि अहिले

Mahato warns of fresh agitation after Chhath

Saptari (Rajbiraj), Oct 28: Sadbhawana Party Chairman, Rajendra Mahato, today demanded immediate amendment of the constitution. During a brief conversation with the journalists in Rajbiraj, Mahato warned of launching another

भेनेजुएलामा राष्ट्रपति विरुद्ध विशाल प्रदर्शन, समर्थक पनि उत्रिए सडकमा

कराकस, कात्तिक १२ । राष्ट्रपति निकोलास मडुरोलाई पदत्याग गर्न दबाब दिने उद्देश्यले भेनेजुएलाका प्रमुख प्रतिपक्षी दलहरूले देशभरी विशाल विरोध प्रदर्शन गरेका छन् । १२ घण्टे आम हड्ताल गर्न आह्वान गर्दै

Congress will be the judge in deciding over impeachment proposal

Butwal, Oct 28: Nepali Congress leader and former Finance Minister, Dr Ram Sharan Mahat, today said his party would stand up as a judge in the decision over the impeachment

पाँच गाविसको दुई सय २२ रोपनी जग्गामा लगाइएको गाँजा खेती नष्ट

खोटाङ, कात्तिक १२ । जिल्ला प्रहरी कार्यालय खोटाङले विभिन्न पाँच गाउँ विकास समितिका २ सय २२ रोपनीमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय हलेसी, प्रहरी चौकी

संविधान संशोधन नभए छठपछि आन्दोलन : महतो

राजविराज, कात्तिक १२ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन अविलम्ब हुनुपर्ने माग गरेका छन् । सप्तरीको राजबिराजमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार गठनको क्रममा मोर्चासँग

महाभियोग प्रस्तावको निर्णयमा कांग्रेसको भूमिका न्यायाधीशजस्तै : डा. महत

बुटवल, कात्तिक १२ । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंहविरुद्ध संसदमा पेस गरिएको महाभियोग प्रस्तावको निर्णयमा कांग्रेस न्यायाधीश भएर उभिने बताएका छन् । उनले

विश्वकै शक्तिशाली मुलुकको राष्ट्रपति बन्ने दौडमा रहेकी हिलारीको यस्तो छ विगत

काठमाडौं । अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको जन्म अक्टोबर २६, सन् १९४७ मा शिकागोमा भएको हो । पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी क्लिन्टन अमेरिकाका लागि