काठमाडौं, कात्तिक १२ । राजधानीको रत्नपार्क र पुतलीसडक क्षेत्र सबैभन्दा धेरै प्रदुषित छन् । वातावरण विभागले राखेको वायु प्रदुषण मापन केन्द्रको तथ्थांकले यी क्षेत्रमा सबैभन्दा धेरै प्रदुषण देखाएको हो ।
काठमाडौं, कात्तिक १२ । संसदको महाभियोग सिफारिस समितिलाई आरोपित व्यक्तिको कार्यालय र सरोकार रहने अन्य स्थानमा खानतलासी गर्ने अधिकारको समेत व्यवस्था गरिने भएको छ । महाभियोग अनुसन्धान र अभियोजनको समेत
प्रदीप पौडेल (इमेज) पोखरा, कात्तिक ११ । पोखरामामात्रै तिहारमा दुई करोड रुपैयाँ बढीको फूलको व्यापार हुने अनुमान गरिएको छ । पोखरामा कास्कीको स्थानीय उत्पादनदेखि स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, चितवन,
काठमाडौं, कात्तिक ११ । विहीबार सुनको मूल्य पुनः ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले ओरालो लागेर ५६ हजार ५ सय
काठमाडौं, कात्तिक ११ । पछिल्ला दिन निरन्तरजसो वियरिष ट्रेन्डमा रहँदै आएको शेयरबजार साताको अन्तिम दिन विहीबार सामान्य अंकले सकारात्मक रह्यो । साताभर ओरालो लागेको नेप्से कमसेकम तिहारको लामो बिदाअघि भने
काठमाडौं, कात्तिक ११ । उद्योग मन्त्रालयले बन्द रहेका थप तीनओटा सरकारी उद्योग पुनः सन्चालनमा आउने जनाएको छ । हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना र वीरजन्ज चिनी कारखाना सन्चालनमा ल्याउन
काठमाडौं, कात्तिक ११ । चीन सरकारले आफ्नो देशबाट एमबीबीएस अध्ययन गरेर फर्केका नेपाली विद्यार्थीहरुको समस्या समाधान गर्न तयार रहेको जनाएको छ । अरनिको समाजले विहीबार राजधानीमा गरेको कार्यक्रममा चीन सरकारअन्तर्गतको
रवि पन्त (इमेज)भैरहवा, कात्तिक ११ । रुपन्देही जिल्ला प्रहरी कार्यालयले तिहारको अवसरमा पटका तथा अन्य पटकाजन्य पदार्थ बिक्री तथा विस्फोट गर्न रोक लगाएको छ । सो कार्यालयले विहीबार पत्रकार सम्मेलन
काठमाडौं, कात्तिक ११ । नेपाल र भारतबीचको द्विपक्षीय वाणिज्य सन्धि विहीबारदेखि आगामी सात वर्षका लागि नवीकरण भएको छ । दुई मुलुकबीचको व्यापार प्रवद्र्धन, सहजीकरण र विविधीकरण गर्ने हेतुले वि.सं. २०६६