Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


राजेश हमाल ‘इन्डिका इजी’को ‘ब्रान्ड एम्बेसडर’

काठमाडौं, कात्तिक १२ । ‘इन्डिका इजी’को सद्भावना दूतमा नायक राजेश हमाल नियुक्त भएका छन् । इन्डिकाका उत्पादनको नेपालमा बिक्री–वितरण गर्दै आएको केभिन केयर प्रालिले इन्डिका इजी नामको कपाल रंगाउने नयाँ

प्रभु इन्स्योरेन्सकोे १७ प्रतिशत बोनस शेयर र ५० प्रतिशत हकप्रद शेयर

काठमाडौं, कात्तिक १२ । प्रभु इन्स्योरेन्स गत वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न २१औं वार्षिक साधारणसभाले उक्त निर्णय पारित गरेको हो

लक्ष्मीपूजाकै दिन सौर्यबत्ती जडान गर्दै कामपा

                                                           

चीनमा बाबुरामको सम्बोधन–‘सिल्क रोड एसियाको गौरव’

काठमाडौं, कात्तिक १२ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले ‘सिल्क रोड’ले एसियाका प्रत्येक देशलाई बृहत् लाभ पुर्‍याउने बताउँदै यो कालान्तरमा एसियाको गौरव बन्ने बताएका छन्

‘धुर्मुस–सुन्तली’ नमुनाबस्तीको यस्तो छ विशेषता, के भन्छन् धुर्मुस ? (भिडियोसहित)

दिनेश थापा (इमेज)सिन्धुपाल्चोक, कात्तिक १२ । धुर्मुस–सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ स्थित गिरानचौरमा बनाएको एकीकृत नमुनाबस्ती शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले समुदायलाई हस्तान्तरण गरेकी छन् । राष्ट्रपति भण्डारीले भूकम्पप्रतिरोधी ६५ ओटा

मनी ट्रान्सफरबाट पैसा झिकेर घर जाँदै गरेका व्यक्तिको साथबाट लाख बढी लुटियो

लहान, कात्तिक १२ । मनी ट्रान्सफरबाट रकम झिकेर घर जाँदै गरेका एक व्यक्तिको साथबाट शुक्रबार रु एक लाख २४ हजार लुटिएको छ । छोरा शत्रुघ्न मण्डलले विदेशबाट पठाएको रकम लहानस्थित

मनाङ–मर्स्याङ्दीलाई हराउँदै संकटा फाइनलमा

चितवन, कात्तिक १२ । संकटा क्लब चितवनमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । चितवनको क्याम्पाचौरमा शुक्रबार भएको सेमिफाइनलमा मनाङ–मर्स्याङ्दी क्लबलाई २–१

सरकारलाई अन्तिम अवसर : यादव

                                                           

उपराष्ट्रपतिको चियापानमा को–को पुगे ? (भिडियो)

काठमाडौं, कात्तिक १२ । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार उपराष्ट्रपतिको कार्यालयमा चियापान आयोजना कार्यक्रमको आयोजना गरेका छन् । चियापान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल

एमालेको नेतृत्वमा सरकार बन्नुपर्छ : ओली (भिडियो)

काठमाडौं, कात्तिक १२ । तिहारको अवसरमा नेकपा एमाले जिल्ला कमिटी ललितपुरले शुक्रबार चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, एमालेका नेता तथा कार्यकताहरुको सहभागिता रहेको