Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


एमालेको नेतृत्वमा सरकार बन्नुपर्छ : ओली (भिडियो)


0
Shares

काठमाडौं, कात्तिक १२ । तिहारको अवसरमा नेकपा एमाले जिल्ला कमिटी ललितपुरले शुक्रबार चियापान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, एमालेका नेता तथा कार्यकताहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा एमाले अध्यक्ष ओलीले एमालेसँग देश बनाउने दृष्टिकोण रहेको भन्दै एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए ।

सो अवसरमा मदन भण्डारी स्मृति भवन निर्माणमा सहयोग पुर्‍याउने दाताहरुलाई सम्मान पनि गरिएको थियो ।

भिडियो हेर्नुहोस्

Skip This