Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


उपराष्ट्रपतिको चियापानमा को–को पुगे ? (भिडियो)


0
Shares

काठमाडौं, कात्तिक १२ । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार उपराष्ट्रपतिको कार्यालयमा चियापान आयोजना कार्यक्रमको आयोजना गरेका छन् ।

चियापान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, प्रधानसेनापति राजेन्द्र क्षेत्री, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुख, विभिन्न राजनीतिक दलका नेताहरु, विदेशी कूटनीतिक नियोगका प्रमुखलगायतको सहभागिता थियो ।

भिडियो हेर्नुहोस्

 

Skip This