Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


लेबनानका पूर्वसैनिक प्रमुख राष्ट्रपतिमा निर्वाचित

बेरुत, कात्तिक १६ । लेबनानको १३ औं राष्ट्रपतिमा लेबनानका पूर्वसैनिक प्रमुख मिसेल अउन निर्वाचित भएका छन् । करिब साढे दुई वर्षसम्म रिक्त रहेको लेबनानी राष्ट्रपतिमा अउनलाई लेबनानी संसद्ले निर्वाचित गरेको

स्टोक सिटीको लगातार तेस्रो जित

काठमाडौं, कात्तिक १६ । इंग्लिस प्रिमियर लिगमा स्टोक सिटीले लगातार तेस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा स्टोकले स्वान्सी सिटीलाई ३–१ ले हरायो । स्टोकको जितमा

विदेशमा माग बढ्न थालेपछि पाल्पाका कृषक कफी उत्पादन बढाउँदै

पाल्पा, कात्तिक १६ । अर्गानिक कफीको माग विदेशमा बढ्दै गएपछि पाल्पाका किसानले कफी खेतीको उत्पादन बढाउन थालेका छन् । पाल्पामा हालसम्म ७० समूहमा झण्डै २ हजार किसान कफी खेतीमा लागेका

होटलमा गोली चल्दा होटल संचालकसहित दुईजना घाइते

इटहरी, कात्तिक १६ । सुनसरीको तरहरास्थित भोजपुरे लजमा हतियारधारी समूहले गोली चलाउँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा धनकुटाका तोरन पौडेल र लज संचालक जंग राई छन् । मंगलबार

खानेपानीको अभावमा बसाई सर्न बाध्य (भिडियो)

राजन राईभोजपुर, कात्तिक १६ । गत वर्ष भूकम्पले पानीको मुहान भासिएपछि पिउने पानीको अभाव झेल्दै आएका भोजपुरका दक्षिणी गाविस मानेभञ्याङका बासिन्दा अहिले बसाई सरिरहेका छन् । भूकम्प र सुख्खा खडेरीले

दोहोरो फाइदा हुने भएपछि धानखेती छोडेर माछा र बंगुरपालन गर्दै

हेटौंडा, कात्तिक १६ । मकवानपुर हाडिखोला गाउँ विकास समिति वडा नम्बर ७ मसिनेका किसान परम्परागत धान खेतीबाट आम्दानी हुन नसकेपछि माछापालन र बंगुरपालनतर्फ आकर्षित भएका छन् । धान खेती गर्दा

Two teenagers murdered in Morang

Urlabari (Morang), Nov 1: Two teenagers attending the Hurra Naach – a dance performance of the Magar community – were murdered last night. Deepen Gurung, 15, and Suman Gurung, 18,

देउवालाई भारतमा ‘पिएचडी’ को मानार्थ उपाधि दिइने

काठमाडौं, कात्तिक १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘पिएचडी’ को मानार्थ उपाधि पाउने भएका छन् । भारतको राजधानी नयाँ दिल्लीस्थित ‘जवाहरलाल नेहरु विश्वविद्यालय’ (जेएनयु)ले देउवालाई पिएचडीको मानार्थ उपाधि दिने

दमकमा सर्प संग्रहालय स्थापना

काठमाडौं, कात्तिक १६ । नेपाल रेडक्रस सोसाइटीले झापाको दमकमा सर्प संग्रहालय स्थापना गरेको छ । सर्पको विषयमा अध्ययन गर्न चाहनेलाई सघाउन रेडक्रसले यो संग्रहालय बनाएको हो । सर्पदंशका विरामीको उपचारसँगै

बंगलादेशमा हिन्दू धर्मावलम्बीका घर र मन्दिरमा आक्रमण

ढाका, कात्तिक १६ । बंगलादेशमा हिन्दू मन्दिर र हिन्दू धर्मावलम्बीका घरहरुमा आक्रमण तथा आगजनी गरिएका छन् । फेसबुकमा इस्लाम विरोधी पोष्ट गरेको भन्दै आक्रोशित जमातले हिन्दूका घर र मन्दिरलाई निशाना