अजितकुमार झा (रासस) इनरुवा, कात्तिक १५ । सामान्यतया लामो दूरीको यात्रामा महिला चालक रहँदैन तर मोरङको मधुमल्ला–३ तोरीबारीकी लक्ष्मी पाण्डेले असोज २४ गतेदेखि टाटासुमो चलाएर काठमाडौंदेखि दमकसम्मको यातायात सेवा दिन
राजविराज, कात्तिक १५। सप्तरी प्रहरीले सोमबार ठूलो परिमाणमा सुर्ती र पटाका बरामद गरेको छ । भारतबाट अवैधरुपमा ल्याइएको सुर्ती र पटाका ८ लाख रुपैयाँ माथिको रहेको प्रहरीको भनाइ छ ।
नयाँदिल्ली, कात्तिक १५ । भारतीय राज्य मध्यप्रदेशमा अवस्थित एक जेलमा रहेका आठजना विद्रोहीले सोमबार बिहानै जेल तोडेर भागेका छन् । मध्यप्रदेशको जेलमा राखिएका भारतको एक प्रतिबन्धित समूह ‘स्टुडेन्ट्स इस्लामिक मोभमेन्ट
काठमाडौं, कात्तिक १५ । नयाँ शक्ति नेपालले संविधान संशोधनमार्फत् संविधाको स्वीकार्यता विस्तार गर्नेक्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कायम गर्नुपर्नेमा जोड दिएको छ । जनतामा देखिएको राजनीतिक अन्यौलता चिर्दै संविधानको सफल
काठमाडौं, कात्तिक १५ । भारतका राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भ्रमणको तयारीका लागि काठमाडौंका मुख्यस्थल स्वागतद्वार र दुबै देशका राष्ट्रिय झन्डाले सजिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनी सवार हुने मुख्यसहर,