काठमाडौं, कात्तिक १७ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको काठमाडौंमा भव्य स्वागत् गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठकक्षमा पुगेर भारतीय समकक्षीको स्वागत् गरेकी हुन् । उपराष्ट्रपति नन्दबहादुर
काठमाडौं, कात्तिक १७ । भारतका राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विशेष विमानबाट राष्ट्रपति मुखर्जी काठमाडौंमा आइपुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले
चितवन, कात्तिक १७ । जिल्ला प्रहरी कार्यालय चितवनले तिहारको अवधिमा जुवा खेल्दै गरेका २७ जनालाई पक्राउ गरी जुवाको खालबाट आठ लाख ६५ हजार ९ सय ७० रुपैयाँ बरामद गरेको छ
नयाँ दिल्ली, कात्तिक १७ । भारतमा अन्तर्राष्ट्रिय आतंकवादी संजाल इस्लामिक स्टेट (आइएस) ले आक्रमण गर्ने खतरा बढेको अमेरिकाले जनाएको छ । अमेरिकाले भारतमा आइएसको खतरा बढेको तथ्य पहिलोपटक औपचारिक रुपमा
Gaushala, Nov 2: Police have arrested a teenager in accusation of raping a four – year – old at Gaushala Municipality – 2 in Mahottari. Ramesh Bhujel, 18, of Gaushala
म्याग्दी, कात्तिक १७ । गाउँ–गाउँमा सडक विस्तार भएसँगै म्याग्दीका पर्यटकीय स्थलमा पुग्ने पदमार्गका होटल बन्द हुन थालेका छन् । आधा दशक अघिसम्म पदमार्ग क्षेत्रमा दुई सयको हाराहारीमा रहेका होटल पछिल्लो
गौशाला, कात्तिक १७ । महोत्तरीको गौशाला नगरपालिका–२ मा ४ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका–२ बस्ने १८ वर्षीय रमेश भुजेल रहेको
काठमाडौं, कात्तिक १७ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणलाई सहज र व्यवस्थित बनाउन भ्रमण अवधिभर राजधानीका अधिकांश सडक पटक–पटक खाली गराइने भएको छ । ट्राफिक प्रहरीले बुधबार बिहान ११ बजेदेखि
Rajbiraj, Nov 2: Separate incidents of fire in Saptari gutted properties worth Rs 500,000 on Tuesday. A fire broke out at Bisahariya – 7 and destroyed two houses belonging to
जम्मू, कात्तिक १७ । भारत र पाकिस्तानको सीमावर्ती काश्मिरमा केही दिनदेखि जारी गोलीबारीमा २४ जनाको मृत्यु भएको छ । सीमा पारीबाट भएका गोलाबारीका लागि भारत र पाकिस्तानले एकअर्कामाथि आरोप लगाउँदै