Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


Indian President arrives, President Bhandari receives her counterpart

Kathmandu, Nov 2: President Bidya Devi Bhandari received her Indian counterpart Pranab Mukherjee at the VVIP lounge of Tribhuvan International Airport (TIA) a while ago. President Bhandari welcomed the Indian

नेपाल–भारत सम्बन्धमा नयाँ इतिहास रच्नेबेला आयो : प्रधानमन्त्री

काठमाडौं, कात्तिक १७ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारतबीचको सम्बन्धमा नयाँ इतिहास रच्नेबेला आएको बताएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले ‘दुई देशबीचको सम्बन्धमा नयाँ सम्भावनाहरु पहिल्याउने समय आएको

पसलभित्रै सन्चालकमाथि आक्रमण, अढाइ लाख लुटियो

इटहरी, कात्तिक १७ । इटहरी उपमहानगरपालिका–१ स्थित इलाका प्रहरी कार्यालयनजिकै रहेको दाहाल कोल्ड सेन्टरका सन्चालक ६५ वर्षीय केदार दाहाललाई पसलभित्रै सांघातिक आक्रमण गरी अढाइ लाख रुपैयाँ लुटपाट गरेको घटना बुधबार

१०२ वर्षीया वृद्धाले हिलारी क्लिन्टनलाई भोट हाल्ने

प्रेस्कट (एरिजोना), कात्तिक १७ । संयुक्तराज्य अमेरिकामा महिलालाई मताधिकार प्राप्तहुनुपूर्व सन् १९१४ मा जन्मेकी, प्रेस्कट, एरिजोना निवासी एकजना वृद्धाले आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्या्टिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मतदान गर्ने दृढता

सुत्केरीव्यथाले थलापरेकी आइतमायाको हेलिकोप्टरबाट उद्धार

गोरखा, कात्तिक १७ । तीन दिनदेखि सुत्केरीव्यथाले थलापरेकी उत्तरी गोरखाको गुम्दा–८ की २४ वर्षीय आइतमाया गुरुङलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । सुत्केरीव्यथा लागेको लामो समयसम्म पनि आइतमायाले बच्चा जन्माउन नसकेपछि

राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति मुखर्जीबीच सवाघन्टा छलफल (भिडियोसहित)

काठमाडौं, कात्तिक १७ । भारतका राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष विमानबाट राष्ट्रपति मुखर्जी काठमाडौंमा आइपुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले

भारतीय राष्ट्रपति मुखर्जी काठमाडौं आउँदा जे देखियो (भिडियोसहित)

काठमाडौं, कात्तिक १७ । भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंमा ओर्लनुअघिदेखि नै उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भारतीय राष्ट्रपतिको भ्रमणलाई सहज र व्यवस्थित बनाउन भन्दै

भारतीय राष्ट्रपतिलाई तीन भाषामा अभिनन्दनपत्र

जनकपुरधाम, कात्तिक १७ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार नागरिक अभिनन्दन गरिने भएको छ । जनकपुरधामबासीद्वारा राष्ट्रपति मुखर्जीलाई प्रदान गरिने नागरिक अभिनन्दनपत्र तीन भाषामा तयार गरिएको