काठमाडौं, कात्तिक १७ । नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले बुधबार अपराह्न लैनचौरस्थित भारतीय राजदूतावासमा स्वागत् समारोह आयोजना गरे । त्यस
काठमाडौं, कात्तिक १७ । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार दिउँसो भेटवार्ता भएको छ । त्यसअवसरमा युगौंदेखिको नेपाल–भारतबीचको सुसम्बन्ध, आपसी हित र चासोका
पोखरा, कात्तिक १७ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न पोखरा भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रपति मुखर्जीको भ्रमणलाई मध्यनजर गरी पोखरालाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा
मोरङ, कात्तिक १७ । मोरङको मधुमल्लाका एक युवा खुकुरी प्रहारका कारण गम्भीर घाइते भएका छन् । मधुमल्ला–८ पिपलडाँगीका अन्दाजी २७ वर्षीय उमेश अधिकारीलाई सोही ठाउँका रविन अधिकारीलगायतका युवाले बुधबार बिहान
काठमाडौं, कात्तिक १७ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीका क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक हेमन्त मल्लले सवारीका क्रममा सर्वसाधारणलाई
काठमाडौं, कात्तिक १७ । भारतका राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष विमानबाट राष्ट्रपति मुखर्जी काठमाडौंमा आइपुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले
महोत्तरी, कात्तिक १७ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुर आउने भएपछि छिमेकी जिल्ला महोत्तरीको भारतसँग जोडिएको सबै नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी एवं नेपाल प्रहरीले संयुक्तरुपमा
काठमाडौं, कात्तिक १७ । काठमाडौं महानगरपालिकाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई बिहीबार नागरिक अभिनन्दन गर्ने भएको छ । भारतका राष्ट्रपति मुखर्जीको सम्मानमा काठमाडौं महानगरपालिकाले बिहीबार साँझ करिब ४ बजे राष्ट्रसभागृहमा नगरको
काठमाडौं, कात्तिक १७ । भारतका राष्ट्रपति प्रणव मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमणदलमा रक्षा राज्यमन्त्री सुभास भामरेसहित ६० जना सम्मिलित छन् । प्रतिनिधिमन्डलमा लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव