सरस्वती कर्माचार्य/नवीन स्थापित (इमेज)काठमाडौं, कात्तिक १९ । १८ वर्षको लामो अन्तरालपछि भएको भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपालको राजकीय भ्रमणले डेढ वर्षअघि नाकाबन्दीका कारण बिग्रिएको नेपाल–भारत सम्बन्धलाई सहजीकरण गर्ने काम गरेको
सुर्खेत, कात्तिक १९ । सुर्खेतको आग्रीगाउँ प्रहरीचौकीबाट गत मंगलबार राति लुटिएका सबै हतियार फेलापरेको सुर्खेत प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी फिर्ता ल्याइएका
चितवन, कात्तिक १९ । जिल्ला कारागार चितवनमा हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका गुन्दी गाविस–९ का धादिङका हेमबहादुर थापामगरले शुक्रबार आत्महत्या गरेका छन् । भरतपुर उपमहानगरपालिका–१६ मंगलपुरकी रीता भुजेलको हत्या
प्रदीप पौडेल (इमेज)पोखरा, कात्तिक १९ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भूतपूर्व गोर्खा सैनिकहरु नेपाल–भारत मित्रताको आधारस्तम्भ रहेको बताएका छन् । पोखराको रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालयमा शुक्रबार अपराह्न आयोजित भारतीय
काठमाडौं, कात्तिक १९ । प्रधानमन्त्री एव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार भएको भेटवार्तामा नयाँ संविधानमा असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सरकारले गरिरहेको पहलबारे
काठमाडौं, कात्तिक १९ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमण पूरा गरी शुक्रबार साँझ स्वदेश फर्किएका छन् । गत बुधबार नेपाल आएका मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय
काठमाडौं, कात्तिक १९ । ३५ वर्ष उमेर पार गरेका महिलाहरुबाट जन्मिएका सन्तानमा ‘डाउन सिन्ड्रोम’ रोग देखिन थालेको चिकित्सकहरुले दाबी गरेका छन् । डाउन सिन्डो«म एसोसियसनले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनीहरुले
बुटवल, कात्तिक १९ । स्वास्थ्यमन्त्री गगन थापाले अब विपन्न वर्गले पनि स्वास्थ्य सेवाबाट विमुख हुन नपर्ने दाबी गरेका छन् । बुटवलस्थित लुम्बिनी अन्चल अस्पतालको नवजात शिशु सघनकक्षको शुक्रबार उद्घाटन गर्दै
काठमाडौं, कात्तिक १९ । प्रधानसेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा आयोजक त्रिभुवन आर्मी क्लबले शानदार सुरुआत गरेको छ । ललितपुरको लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शुक्रबार भएको उद्घाटन