Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


भारतीय राष्ट्रपति मुखर्जी पोखरा पुगे

पोखरा, कात्तिक १९ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुर हुँदै बुद्ध एअरको विमानबाट शुक्रबार दिउँसो पोखरा पुगेका छन् । संघीय मामिला तथा स्थानीय विकास अधिकारी हितराज पाण्डेले विमानस्थलमा राष्ट्रपति मुखर्जीको

मुखर्जीको विरोधमा पोखरामा ३० ओटा बेलुनमा कालोझन्डा

पोखरा, कात्तिक १९ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा भ्रमणलाई लिएर नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले विरोध जनाएका छन् । उनीहरुले मुखर्जी पोखरा पुग्नुअगावै शुक्रबार ३० ओटा बेलुनमा कालोझन्डा

राष्ट्रपति भण्डारीको भारत भ्रमणको तयारी थाल्न परराष्ट्र मन्त्रालयलाई निर्देशन

काठमाडौं, कात्तिक १९ । सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको आपसी सम्बन्ध थप सुमधुर बनाएको विश्वास गर्दै नेपालका राष्ट्रपतिको भारत भ्रमणका लागि तयारी गरेको छ । शुक्रबार

प्रहरी र माओवादी कार्यकर्ताबीच झडप, १३ कार्यकर्ता पक्राउ

काठमाडौं, कात्तिक १९ । भारतीय सेनामा कार्यरत् नेपालीलार्ई जोखिमपूर्ण क्षेत्रबाट फिर्ता गर्नुपर्ने र गोरखा भर्ती केन्द्र बन्द गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य अनिल शर्मा विरहीसहित १३ जनालाई

शिक्षा नियमावली आउन अझै समय लाग्ने

काठमाडौं, कात्तिक १९ । शिक्षा ऐन (आठौं संशोधन) बमोजिम नयाँ शिक्षा नियमावली जारी गर्न शिक्षा मन्त्रालयलाई अझै केही समय लाग्ने भएको छ । गत असार १५ मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको

भारतीय राष्ट्रपतिबाट जानकी मन्दिरमा विशेष पूजाअर्चना

जनकपुरधाम, कात्तिक १९ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले शुक्रबार प्राचीन मिथिलाको राजधानी जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् । सो मन्दिरमा भारतीय राष्ट्रपतिले पूजा गर्नेमध्ये उनी तेस्रो हुन् ।

संविधान संशोधनका लागि मधेसवादी दलसँग छलफल गर्न एमाले तयार : भट्टराई

पर्सा, कात्तिक १९ । नेकपा एमालेका सचिव योगेश भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले देशमा समानान्तर सत्ता चलाई संविधानलाई असफल पार्ने खेलमा लागेका कारण महाभियोग प्रस्ताव

भारतले बुझ्नु पर्छ, नेपाल भुटानजस्तो बन्न सक्दैन : हिरण्यलाल श्रेष्ठ

नेपाल, भारत र चीन मामलाविद्का रुपमा परिचित  हिरण्यलाल श्रेष्ठ सोभियत रुसका पूर्वराजदूत समेत हुन् । उनीसंग भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका बारे हामीले कुराकानी गरेका थियौँ । प्रस्तुत छ

टर्कीमा विपक्षी दलका दुई शीर्ष नेता र ९ सांसद पक्राउ, सामाजिक संजाल प्रयोगमा रोक

अंकारा, कात्तिक १९ । टर्कीमा विपक्षी दलका दुई नेतासहित ११ जना राजनीतिज्ञलाई पक्राउ गरिएको छ । पक्राउ पर्ने अन्य नौजना सांसद रहेको बताइएको छ । अधिकारीहरुका अनुसार कुर्द समर्थित विपक्षी

चिनियाँ सेनाद्वारा भारतको नहर निर्माण योजनामा अवरोध !

नयाँ दिल्ली, कात्तिक १९ । चिनियाँ सेनाले भारत–चीन सीमा नजिकै भारतको एउटा परियोजना निर्माणमा हस्तक्षेप गरेको छ । अन्तर्राष्ट्रिय मान्यताविपरीत भारतीय पक्षले निर्माण कार्य अघि बढाएको भन्दै चिनियाँ सेनाको टोलीले