Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


दलाई लामाका प्रतिनिधिसँग देउवाको भेट भएको छैन : परराष्ट्रमन्त्री (भिडियोसहित)

काठमाडौं, कात्तिक २३ । नेपालमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतको गोवामा तिब्बती निर्वासित सरकारका प्रधानमन्त्रीसँग भेटेको विषयलाई लिएर देउवाको व्यापक आलोचना भइरहेको छ । इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा देउवासँगै तिब्बती

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, नवयुग, भरत र बिमलले गरे गोल (हेर्नोस्, पूरा भिडियो)

अपडेटकाठमाडौं, कात्तिक २३ । नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा मंगलबार ब्रुनाइमाथि ३–० को शानदार जित निकाल्दै नेपाल समूह

भाटभटेनी कम्प्लेक्समा सिलबन्दी

भक्तपुर, कात्तिक २३ । नगरपालिकाको नियम र मापदन्डविपरीत भवन निर्माण सुरु गरेको भन्दै मध्यपुरथिमि नगरपालिकाले निर्माणाधीन ‘भाटभटेनी हाइपर मार्केट प्रालि’मा मंगलबार सिलबन्दी गरेको छ । मध्यपुरथिमि नगरपालिका–८ र ११ मापर्ने

बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

                                                           

पशुपतिनाथको शिवलिंगमा पञ्चबुद्धको मुकुट लगाएर मुखअष्टमी पर्व मनाइयो

काठमाडौं, कात्तिक २३ । हिन्दूहरुको आराध्यदेव पशुपतिनाथलाई बुद्धकोरुपमा मंगलबार पञ्चबुद्धको मुकुट लगाएर मुखअष्टमी पर्व मनाएको छ । पशुपतिनाथको शिवलिंगमा चैत्यसहितको सुन तथा चाँदीको पञ्चबुद्धको मुकुट लगाएर तन्त्र तथा बज्रयान र

सामसुङको कार्यालयमा छापा

काठमाडौं, कात्तिक २३ । दक्षिण कोरियामा सामसुङको कार्यालयमा छापा मारिएको छ । दक्षिण कोरियाली अधिकारीले सामसुङ इलेक्ट्रोनिक्सको कार्यालयमा छापा मारेका छन् । राष्ट्रपति पार्क ग्युन हायका साथीकी छोरी चोइ सुन

काठमाडौंका १६ ओटा अजिमा शक्तिपीठमा तन्त्र पूजा गरिने

काठमाडौं, कात्तिक २३ । यहि कात्तिक २७ गते काठमाडौंका १६ ओटा अजिमा शक्तिपीठमा तन्त्र पूजा गरिने भएको छ । झी ज्यापु मिसा पुचःले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी पूजाबारे जानकारी

माओवादी मुख्यालयबाट हटाइएका बहिर्गमित लडाकुद्वारा थप आन्दोलनको चेतावनी

काठमाडौं, कात्तिक २३ । काठमाडौंको कोटेश्वर, पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको पार्टी मुख्यालय कब्जा गरी बसेका बहिर्गमनमा परेका पूर्वमाओवादी लडाकुलाई प्रहरीले हटाएको छ । पार्टी मुख्यालय नै कब्जामा लिएर बसेका पूर्वलडाकुलाई

सरकारले अब १५ लाखभन्दा बढी औषधि उपचार सहायता नदिने

काठमाडौं, कात्तिक २३ । सरकारले विशिष्ट योगदान पुर्‍याएका व्यक्तिलाई उपलब्ध गराउँदै आएको उपचार सहयोग अब बढीमा रु १५ लाखसम्ममात्र उपलब्ध गराउने भएको छ । मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल