काठमाडौं, कात्तिक २३ । विश्व शक्ति राष्ट्र अमेरिकामा राष्ट्रपति निर्वाचनको मतदान सुरु भएको छ । ४५औं राष्ट्रपति चुन्नका लागि अमेरिकी जनता मतदानमा सहभागी भइरहेका हुन् । पूर्वी राज्यहरुबाट मतदान सुरु
काठमाडौं, कात्तिक २३ । रेडबुल फुटसल लिग २०७३ अन्तर्गत् मंगलबार भएका खेलहरुमा इम्पेरियल फुटसल कौशलटार र कुमारी फुटसल पकनाजोल विजयी भएका छन् । समूह ‘ए’को खेलमा भक्तपुर कौशलटारको इम्पेरियल फुटसलले
गोरखा, कात्तिक २३ । गोरखामा दुई नगरपालिका र ९ गाउँपालिकासहित ११ ओटा स्थानीय तह बनाउने सहमति भएको छ । स्थानीय पुनःसंरचना जिल्ला प्राविधिक सहयोग समितिले क्षेत्र नम्बर–१ मा गोरखा नगरपालिकासहित
इनरुवा, कात्तिक २३ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवाबाट नक्कली नेपाली नागरिकतासहित दुई बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । इनरुवा–६ स्थित रहेको एक होटलबाट दुई विदेशीलाई नक्कली नेपाली नागरिकतासहित
धनगढी, कात्तिक २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कूटनीतिक पक्ष, वैदेशिक एवं छिमेकी सम्बन्धका विषयमा सरकारी पक्षबाट अत्यन्त असावधानी र अशोभनीय क्रियाकलाप भइरहेको टिप्पणी गरेका छन् । प्रेस
काठमाडौं, कात्तिक २३ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलको आसन्न महाधिवेशनमा अध्यक्ष पदका आकांक्षीहरुले निर्धारित् मितिमै महाधिवेशन सम्पन्न हुनुपर्ने बताएका छन् । आसन्न चौंथो महाधिवेशनका लागि आफूहरुले अध्यक्षमा उम्मेदवारी
काठमाडौं, कात्तिक २३ । १२०औं अन्तर्राष्ट्रिय एक्स रे दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । एक्स रे विकीरण पत्ता लागेको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो
खोटाङ, कात्तिक २३ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको मस्यौदा प्रक्रिया सम्बन्धित मन्त्रालयका सचिव र सरकारमा सामेल नेताहरुलाई राखेर अघि बढाइने बताएका छन् । मंगलबार मध्यपहाडी लोकमार्ग निरीक्षणका लागि भन्दै