धनगढी, कात्तिक २३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले अंगिकृत नागरिकलाई देशको राष्ट्रपति बनाउनु पर्छ भन्ने पक्षमा कांग्रेस नरहेको बताएका छन् । नेपाल प्रेस युनियन, कैलालीद्वारा मंगलबार आयोजित पत्रकार
डडेल्धुरा, कात्तिक २३ । सुदूरपश्चिमका प्रसिद्ध विभिन्न मन्दिर तथा शक्तिपीठहरुमा मेला लागेको छ । नेपालीहरुका महान चाड दशैं र तिहार सकिए लगत्तै सुदूरपश्चिमका सबै पहाडी जिल्लाका प्रसिद्ध मन्दिर र शक्तिपीठहरुमा
विराटनगर, कात्तिक २३ । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुको विकल्प नभएको बताएकी छन् । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घर्तीले संविधान
दोलखा, कात्तिक २३ । प्रधानमन्त्री पुष्पकमल दाहालले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । दोलखामा निर्माणाधीन आयोजनाको निरीक्षण गर्न पुगेका प्रधानमन्त्री दाहालले आयोजनाको काम निर्धारित
-सिता पाण्डे, ईमेज पाल्पा, कात्तिक २३ । जाँगर र परिश्रमले स्वदेशमै सफल उद्यमी बन्न सकिने उदाहरण बनेका छन् पाल्पा बौघा पोखराथोकका १ सय ३२ जना युवा । बैदेशिक रोजगारीको दुख
काठमाडौं, कात्तिक २३ । काठमाडौंको कोटेश्वर पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको पार्टी मुख्यालय कब्जामा बसेका बहिर्गमनमा परेका पूर्व माओवादी लडाकुलाई प्रहरीले हटाएको छ । पार्टी मुख्यालय नै कब्जामा लिएर बसेका पूर्व
काठमाडौं, कात्तिक २३ । भारतको मुम्बईबाट सुदुरपश्चिम नेपालको धनगढीतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । भारतको घोडबन्दर क्षेत्रमा सोमबार दिउँसो सो दुर्घटना भएको हो
बारा, कात्तिक २३ । बाराका स्थानीय परम्परागत पञ्चेबाजा संरक्षणमा जुटेका छन् । परम्परागतरुपमा बजाइँदै आएको पञ्चेबाजा लोप हुँदै गएको भन्दै स्थानीयले धौलागिरी बाजा समूह निर्माण गरी संरक्षण अभियान सुरु गरेका
कञ्चनपुर, कात्तिक २३ । कञ्चनपुरको शङ्करपुरमा रहेको बागवानी सामुदायिक वनका उपाध्यक्षसहित आठजना काठ तस्करीको आरोपमा पक्राउ परेका छन् । सालको काँचो रुख कटानी गरी आइतबार राति गोरुगाडामा राख्दै गरेका बेला