Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


कोसीमा हामफालेर भारतीय नागरिकको मृत्यु

राजविराज, कात्तिक २५ । सप्तरीको भारदह–१ स्थित सप्तकोसी ब्यारेजमा बुधबार साँझ एक भारतीय नागरिकको कोसीमा हामफालेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सुपौल जिल्ला कुनौली–५ बस्ने ४२ वर्षीय महेन्द्र

आलु खेती फस्टाएपछि किसान खुशी

सिन्धुली, कात्तिक २५ । यस बर्ष सिन्धुलीमा आलु खेती फस्टाएको छ । आलु खेती राम्रो भएपछि व्यावसायिक आलु खेती गरेका किसान खुशी भएका छन् । बजारमा सिन्धुलीको आलुको माग अत्यधिक

धर्मगुरु फाल्गुनन्दको जन्म जयन्ती मनाईंदै

काठमाडौं, कात्तिक २५ । आज किराँत धर्मगुरु फाल्गुनन्दको जन्म जयन्ती । किराँत धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरेर उनको जन्म दिन मनाउँदै छन् । सरकारले यस अवसरमा किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा

आज हरिबोधनी एकादशी पर्व मनाईंदै, विष्णु मन्दिरहरुमा विशेष मेला

काठमाडौं, कात्तिक २५ । आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी । यस दिन हिन्दू धर्मावलम्बीहरु भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउँछन् ।

बैदेशिक रोजगारीले फेरिदियो दलित गाउँको मुहार

म्याग्दी, कात्तिक २५ । केहीबर्ष अगाडिसम्म घरमा आकर्षक टिभी, गोठमा दुहुनो भैसी र बैंकमा पैसा सपना जस्तै लाग्ने म्याग्दी पुलाचौर पुरुन्नेका दलित समुदायको दैनिकीमा परिवर्तन आएको छ । गाउँबाट धमाधमा

राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएलगत्तै विरोध प्रदर्शन सुरु

काठमाडौं, कात्तिक २५ । विश्वकै सर्वशक्तिमान राष्ट्रपतिमा निर्वाचित भएको केही घण्टा नपुग्दै नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध सुरु भएको छ । अमेरिकी निर्वाचनको परम्परालाई तोड्दै विरोधीहरुले नवनिर्वाचित राष्ट्रपति ट्रम्पमाथि

ट्रम्पको जितपछि तालिवानले भन्यो– ‘अरु देशको स्वतन्त्रता नखोसियोस्’

काबुल, कात्तिक २५ । अमेरिकाको राष्ट्रपति पदमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएपछि विश्वबाट प्रतिक्रिया आइरहेको छ । यसै क्रममा आतंकवादी संगठन तालिवानले पनि ट्रम्पको जितपछि प्रतिक्रिया जनाएको छ ।

५०० र एक हजार दरका भारुमा प्रतिबन्धको नेपालमा यस्तो छ प्रभाव !

काठमाडौं, कात्तिक २५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार पाँच सय र एक हजार दरका भारु प्रतिबन्ध लगाउने घोषणा गरेसँगै भारतीय नागरिकले ५० दिनसम्म आफूसँग भएको रकम बैंकमा जम्मा गर्न

पोखराको ‘हङकङ बजार’मा आगलागी, २५ वटा सटरमा क्षति

पोखरा, कात्तिक २५ । पोखराको पृथ्वी चोकनजिक हङकङ बजारमा बुधबार राति आगलागी भएको छ । राति अबेर भएको आगलागीको हङकङ बजारको पूर्वतर्फ सहारा क्बलको अगाडी रहेका २५ वटा सटर पूर्ण

लागुऔषधको लत लागेपछि दम्पत्ती नै लुटपाटमा सक्रिय

काठमाडौं, कात्तिक २५ । लागुऔषध कुलत यस्तो हो, दुर्व्यसनीमा फसेपछि उनीहरुलाई जसरी पनि लागुऔषध चाहिन्छ । लागुऔषध जुटाउनका लागि उनीहरु जे गर्न पनि तयार हुन्छन् । विजेश्वरी बस्ने सविन मगर