Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


नेपालले विज्ञान–प्रविधिको क्षेत्रमा खासै केही गर्न सकेको छैन : प्रधानमन्त्री

काठमाडौं, कात्तिक २५ । १६औ अन्तर्राष्ट्रिय विज्ञान दिवस नेपालमा पनि विहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘विज्ञान केन्द्र र विज्ञान संग्रहालयहरुको उत्सव मनाऔं’ भन्ने नारासहित मनाइएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री

प्राचीन बन्दुक लिलामीबाट २५ लाख डलर उठ्यो

लन्डन, कात्तिक २५ । ऐतिहासिक चिनियाँ बादशाहको एउटा प्राचीन बन्दुक लिलाम गर्दा २५ लाख अमेरिकी डलर उठेको छ । विश्वभरिका पुरातात्विक महत्वका वा अनौठा उत्पादन, सरसामान लिलाम गर्ने प्रख्यात बेलायती

नयाँदिल्लीमा मास्कको अभाव

काठमाडौं, कात्तिक २५ । भारतको राजधानी नयाँदिल्लीलगायतका सहरहरुमा मास्कको अभाव हुन थालेको छ । नयाँदिल्लीको प्रदुषण एक दशकयताकै खराब अवस्थामा पुगेपछि सर्वसाधरणलाई मास्क लगाउन सल्लाह दिइएको छ । तर, दिल्लीका

इराकमा गाउँलेहरुको गोली हानी हत्या

काठमाडौं, कात्तिक २५ । इराकको मोसुलनजिकको गाउँमा अज्ञात व्यक्तिले गोली प्रहार गरी ६ जनाको हत्या गरेका छन् । इराकको मोसुल सहरनजिकको सुरा र क्वायरा गाउँमा प्रहरीको भेषमा गएको व्यक्तिले उनीहरुको

भारतबाट कमाएर ल्याएको भारु ५०० र १००० को नोट भएका नेपालीहरु स्तब्ध

नेपालगन्ज, कात्तिक २५ । भारत सरकारले गत मंगलबार रातिदेखि चलन–चल्तीमा रहेको भारु ५०० र एक हजारको नोटमा रोक लगाएपछि नेपालगन्जका व्यापारी र सर्वसाधारणपनि प्रभावित भएका छन् । विशेषतः भारतमा रोजगार

उर्लाबारीमा डेंगुबाट संक्रमित हुनेको संख्या पाँच पुग्यो

मोरङ, कात्तिक २५ । मोरङको उर्लाबारी क्षेत्रमा डेंगुबाट संक्रमित हुनेको संख्या पाँच पुगेको छ । उर्लाबारी–६ स्थित मंगलबारे अस्पतालका अनुसार थप एकजना पथरी शनिश्चरे–८ का विक्रम सुनारलाई डेंगु संक्रमण पुष्टि

नेत्रविक्रम माओवादीका १५ कार्यकर्ता पक्राउ

                                                           

भालुले मह खाइदिन थालेपछि…

मुगु, कात्तिक २५ । कात्तिके मह निकाल्ने बेला भालु आएर मह खाइदिन थालेपछि जिल्ला रारा गाविस–८स्थित मुर्मा गाउँका कृषक हैरान भएका छन् । मौरीका घार भालुले फोरेर मह खाइदिन थालेपछि

त्रिपुरेश्वर-नागढुङ्गा सडक विस्तार ढिलाई हुनुको कारण माग

काठमाडौं, कात्तिक २५ । संसदको विकास समितिले काठमाडौंको त्रिपुरेश्वरदेखि नागढुङ्गासम्मको सडक विस्तारमा ढिलाई हुनुको कारण पेस गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिएको छ । सडक बिस्तार हुन नसक्दा जनस्वास्थ्यमा

‘तरकारीवाली’, मुखर्जी र नेपाली मूर्खजीहरू

पेशल आचार्य – नेपालमा हिट हुन कुनै गहन विषयवस्तु नै नचाहिने भयो । पत्रकारिता अब सामाजिक उत्तरदायित्वबाट अघि बढेर मपाइँत्वको वर्णनखातिर ‘सेल्फी पत्रकारिता’ मा अनुवाद भयो । यसले हाम्रो पत्रकारिताको