Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


धर्मगुरु फाल्गुनन्दको जन्म जयन्ती मनाईंदै


0
Shares

काठमाडौं, कात्तिक २५ । आज किराँत धर्मगुरु फाल्गुनन्दको जन्म जयन्ती । किराँत धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरेर उनको जन्म दिन मनाउँदै छन् ।

सरकारले यस अवसरमा किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा पनि दिएको छ ।

कात्तिक २५ गते फाल्गुनानन्द जयन्तीका अवसरमा सरकारले किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा दिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव बालकृष्ण पन्थीले जानकारी दिएका हुन् ।