Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


राम-जानकीको वैवाहिक कार्यक्रमअन्तर्गत ‘मटकोर’ सम्पन्न

काठमाडौं । भगवान राम र जानकीको वैवाहिक कार्यक्रमअन्तर्गत शनिबार जनकपुरधाममा मटकोर सम्पन्न भएको छ । मटकोरमा जानकी मन्दिरबाट बाजागाजासहित महिलाहरुले जनकपुरधामको ऐतिहासिक गंगासागरमा पुगि विवाहको वेदी बनाउनका लागि माटो ल्याएका

नेपाली फुटबल विकास गर्ने हो भने सबै एक हुनुपर्छ : तुलाधार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिव इन्द्रमान तुलाधारले तत्कालिन अवस्थाका चेन्ज एन्फाका पक्षधरहरू वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ र पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा नमिल्नु नै नेपाली फुटबलको दुर्भाग्य रहेको बताउनुभएको

‘काली-कर्णालीको लोकसाहित्य र संस्कृति’ लोकार्पण

काठमाडौं । वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले नेपालमा संघीयता कायम रहनेमा आशंका व्यक्त गर्नुभएको छ । शनिबार काठमाडौंमा सुदूरपश्चिम र कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिमा आधारित पुस्तक ‘काली-कर्णालीको लोकसाहित्य र संस्कृति’

१०१ क्विन्टल अन्नबाट जनकपुरमा निर्माण गरियो सीतारामको प्रतिमा

काठमाडौं । जनकपुरधाममा अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले रौनकता बढाएको छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकतालाई अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले झनै बढाएको हो । विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले

आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउँछ : अध्यक्ष ओली

पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ । पाँचथरको फिदिममा आयोजित समृद्धिको लागि संकल्प यात्राको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दे अध्यक्ष

चोभारमा जीपलाइन सञ्चालनमा

काठमाडौं । चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ । शनिबार जीपलाइनको अभिनेत्री वर्षा राउतले उद्घाटन गर्नुभएको हो । शनिबारबाट सञ्चालनमा आएको क्यानओपी जीपलाइन नेपालमै पहिलो पटक नमूना जीपलाइनको

पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चको अनुमति

काठमाडौं । सर्वोच्च अदालतले अभिनेता पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मुद्दा दाहोर्‍याएर हेर्न अनुमति दिएको हो ।

मानव सेवा आश्रमका लागि सहयोग गर्न सबैलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मानव सेवा आश्रमका लागि सहयोग गर्न सबैलाई अपिल गर्नुभएको छ । मानव सेवा आश्रममा चन्दा दिनुभन्दा ठूलो धर्म अरु नहुने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

नेपाल सुपर लिगमा पोखरा थन्डर्स तेस्रो जित निकाल्दै तालिकाको दोस्रो स्थानमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा वीरगन्ज युनाइटेड एफसीलाई २–१ गोलले हराउँदै पोखराले जित निकालेको हो

संघीय लोकतान्त्रिक गणतन्त्रले आम जनतालाई सार्वभौम बनाएको छ: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रले आम जनतालाई सार्वभौम बनाएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले जनताका अधिकारलाई संविधानमार्फत् सम्पन्न बनाउने युगान्तकारी घोषणा गरेको बताउनुभयो । हेटौंडामा शनिबार आयोजित