Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


बालकृष्ण खाँण धरौटीमा रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण अदालतले तोकेको ३० लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार रिहा भएका छन् । उच्च अदालत पाटनले बिहीबार

विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न

जनकपुर । रामजानकी विवाह पञ्चमी महोत्सवको चौथो दिन शुक्रबार (आज) तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ । जानकी मन्दिरबाट बाजागाजासँगै दुलही पक्ष फलफूल र मिठाइसहितका कोसेली लिएर राम मन्दिर पुगेका छन्

बजारलाई खुला नछोडेसम्म व्यवसाय फस्टाउन सक्दैन : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बजारलाई खुला नछोडेसम्म व्यवसाय फस्टाउन नसक्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नविल बैंक लिमिटेडको सहायक कम्पनी नविल स्टक डिलर लिमिटेडको औपचारिक उद्घाटन

नविल बैंकको स्टक डिलर धितोपत्र कारोबार सुरु

काठमाडौं । नबिल बैंक लिमिटेडले स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच बैंकको सहायक कम्पनी नविल स्टक डिलर लिमिटेड र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ

‘सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई छिटो फर्स्यौट गर्न प्रयास गर्छु’

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश अब्दुल अजीज मुसलमानले सर्वोच्च अदालतमा विचाराधिन रहेका मुद्दाहरुलाई छिटोभन्दा छिटो फर्स्यौट गर्न आफ्नो प्रयास रहने बताउनुभएको छ । संसदीय सुनुवाई समितिको शुक्रबारको बैठकमा आफ्नो

सुर्तीजन्य पदार्थ बिक्री बितरण रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री बितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीशहरू जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले

पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिवीको मारमा परेको छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताउनुभएको छ । शुक्रबार तेह्रथुममा आयोजित महाकाली–मेची अन्तर्गतको पार्टीको सभालाई सम्बोधन गर्दै अध्यक्ष

वर्तमान सरकार र संसद सफलतापूर्वक सञ्चालनमा आउन सकेन : नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकार र संसद सफलतापूर्वक सञ्चालनमा आउन नसकेको बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता केसीले यस्तो बताउनुभएको

सभापतिका कारण पार्टी चलायमान भएन भन्नुको कुनै तुक छैन : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादर देउवाका कारण पार्टी चलायमान भएन भन्नेकुरामा कुनै सत्यता नभएको बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा

महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई छिटो न्याय दिन पहल गर्छु : प्रस्तावित न्यायाधीश सुवेदी

काठमाडौं । सर्वोच्च अदालतकी प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदीले महिला, बालबालिका र ज्येष्ठ नागरिक लगायत विशेष संरक्षण आवश्यक पर्ने वर्गलाई छिटो छरितो रुपमा न्याय दिन पहल गर्ने बताउनुभएको छ । संसदीय