Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु

काठमाडौं । बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा ड्युटीमा रहेका प्रहरी जवान २९

युवा केन्द्रित कार्यक्रम नल्याए पहाडी क्षेत्र रित्तिने खतरा : उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपसमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवा केन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा रहेको बताउनुभएको छ । शुक्रवार महाकाली–मेची अभियानअन्तर्गत तेह्रथुमको वसन्तुपुरमा उहाँले उक्त कुरा

राष्ट्रिय सभा निर्वाचन मनोनयन दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

काठमाडौं । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लक्ष्मीनियाँ गाउँपालिका– ४ सपही नजिकै शुक्रबार बिहान अनियन्त्रित भइ दुर्घटना हुँदा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा

एमालेको संकल्प यात्रा टोली आज तेह्रथुममा

काठमाडौं । नेकपा एमालेको संकल्प यात्रा टोली आज अध्यक्ष केपी शर्मा ओलीको जन्मस्थान पुग्दैछ । यात्रा आज दिनभर तेह्रथुम जिल्लाभित्रै हुने बताइएको छ । तेह्रथुमको वसन्तपुरबाट आज बिहान सुरु हुने

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो बस्दैछ । बैठक आज दिउँसो १२ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने जनाइएको छ । आज बस्ने बैठकमा आगामी पुस १६

युरोपा लिगमा इंग्लीश टोलीहरुको जगजगी

काठमाडौं । इंग्लीश टोलीहरु लिभरपुल, वेष्ट ह्याम युनाइटेड र ब्राइटन युरोपा लिग फुटबलको नकआउट चरणमा पुगेका छन् । तीनवटै टोली आ–आफ्नो समुहमा विजेता बन्दै अर्को चरणमा उक्लिएका हुन् । समुह

पछिल्लो आक्रमणमा गाजामा एक सय ११ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । इजरायलले गाजा पट्टीमा गरेको आक्रमणमा कम्तीमा १ सय ११ जना प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७५

नेपाल सुपर लिग फुटबलमा आज ललितपुर सिटी झापासँग खेल्दै

काठमाडों । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज ललितपुरले झापा एफ.सीको सामना गर्नेछ । यो खेल जितेको खण्डमा ललितपुर तालिकाको दोस्रो स्थानमा उक्लिनेछ । बिहीबार भएको एनएसएल फुटबलमा चितवनलाई हराउँदै

नेपाल सुपर लिगमा धनगढीको अर्को जीत

काठमाडौं । नेपाल सुपर लिग अन्तर्गत बिहीबार भएको खेलमा धनगढी फुटबल क्लब विजयी भएको छ । दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा धनगढीले चितवनलाई १–० ले पराजित गरेको हो ।