Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


१४ किलो सुन प्रकरणमा थप चार जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको १४ किलो सुन प्रकरणमा थप चार जना पक्राउ परेका छन् । विमानस्थलमा कार्यरत सरसफाइ सुपर भाइजरसहित ९ जनालाई छानबिन समितिले नियन्त्रणमा लिएको हो ।

गाजाको शिविरमा इजरायली हमलाबाट ९० जनाको मृत्यु

काठमाण्डौं । इजरायलले गाजापट्टीको जबलिया शरणार्थी शिविरमा गरेको हवाइ हमलामा परेर ९० जनाको मृत्यु भएको छ । हमलामा सयभन्दा बढी घाइते भएका छन् । जबलिया शहरको अल बार्श र अलवान

नेकपा एमालेको संकल्प यात्रा आज सम्पन्न

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिमको बैतडीबाट शुरु गरेको संकल्प यात्रा आज पाँचथर पुगेर समापन भएको छ । मंसिर १४ गते बैतडीस्थित झुलाघाटमा झण्डोत्तलन गरी शुरु गरिएको यात्रा मध्यपहाडी लोकमार्गमा पर्ने

सरकारको मुल्याङकन भइरहेको छ: महामन्त्री थापा

पाल्पा । नेपाल कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनले सरकारको मुल्याङकन गरिरहेको दाबी गर्नुभएको छ । पाल्पाको सदरमुकाम तानसेनमा आज आयोजित कार्यक्रमलाई सम्बोन्धन गर्दै उहाँले काम देखाउन नसकेका मन्त्रीहरुको पनि

डा. गोविन्द केसीको अनशनविरुद्ध प्रर्दशन

कैलाली (बिराज रोस्यारा) । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी अनशन बसेको विरोधमा धनगढीमा प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सरोकार संघर्ष समिति र गेटा मेडिकल विश्व विद्यालय संर्घष

रामजानकी विवाह : जनकपुरधाममा दर्शनार्थीको घुइँचो

जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत जनकपुरधाममा आज राम जानकीको वैवाहिक कार्यक्रमको आयोजना गरिँदैछ । यसका लागि जानकी मन्दिरको प्रांगण सजाइएको छ । विवाहपूर्व आज जानकी मंदिरबाट निस्किने माता सीताको

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक शुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौंको धुम्बाराहीमा सुरु भएको छ । बैठक मंगलवारसम्म चल्ने जनाइएको छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षाबारे जानकारी

छैटौं राष्ट्रिय झण्डा दिवस

काठमाडौं । आज छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ । झण्डा दिवसको अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आज काठमाडौंको वसन्तपुरबाट ¥याली निकालेको थियो । २०१९ साल पुष १ गते

नेपाल सुपर लिग फुटबलको आज तय भएको खेल सोमबार हुने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज हुने भनिएको काठमाडौं रेजर्स र धनगढी एफ.सी.बिचको खेल सोमबारका लागि सरेको छ । दशरथ रंगशालामा आज त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह हुने भएकोले

आज राष्ट्रिय झण्डा दिवस

काठमाडौं । आज पुष १ गते राष्ट्रिय झण्डा दिवसका रुपमा मनाइँदैछ । नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्रसंघले २०१९ साल पुस १ गतेका दिन विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा हरेक