सर्लाही । उखुको मूल्य कायम लगायत विभिन्न माग राखेर आन्दोलनरत सर्लाहीका उखु किसानले सोमबार महेन्द्र राजमार्गमा सुतेर विरोध जनाएका छन् । उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता
काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिश बालकृष्ण ढकालले अदालतमा आर्टिफिसियल इन्टेलीजेन्स (एआई) को प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुने बताउनुभएको छ । सोमबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना
काठमाडौं । काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले मेलम्चीका पानी छिटो काठमाडौं ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ । सोमबार काठमाडौंको कोटेश्वरदेखि मिनभवनसम्म उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्तमा करिब साढेँ १२ हजार विद्यार्थी दीक्षित भएका छन् । ७३ हजार विद्यार्थीमध्ये दीक्षान्तमा १२ हजार ४ सय १५ विद्यार्थीमात्र सहभागी भएका हुन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान शासन व्यवस्था विधिधतायुक्त नेपाली समाजको एकताका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहमा बोल्दै राष्ट्रपति पौडेलले
काठमाडौं । शेयर बजारमा सोमबार पनि उत्साहजक वृद्धि भएको छ । बजार परिसूचक नेप्से सोमबार ३८.१४ विन्दुले बढेर २०६० दशमलव ४९ विन्दुमा पुगेको छ । सोमबार कारोबार रकम पनि झण्डै
काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिश सुनिलकुमार पोखरेलले आफू न्यायाधीश नियुक्त भएमा निर्दोष व्यक्ति लामो समय थुनामा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । सोमबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो
काठमाडौं । नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । सोमबार १३ औं दिनको दिनबाट उनीहरुले आन्दोलनका कार्यक्रमहरु हालका लागि स्थगित गरेका हुन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने बताउनुभएको छ । सोमबार त्रिभुवन विश्वविद्याालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गर्नुभएको छ । सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै