काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भृकुटीमण्डपका निम्न व्यवसायीहरको माग सम्बोधन हुनुपर्ने बताउनुभएको छ । सोमबार भृकुटीमण्डपस्थित खुला बजारको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको भर्ना प्रक्रियालाई न्यायोचित बनाउन आवश्यक रहेको बताउनुभएको छ । सोमबार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्वर १८)को
हेटौंडा । हेटौंडामा सोमबारदेखि दुई दिने घरेलु उत्पादन प्रदर्शनी मेला तथा सांस्कृतिक नृत्य प्रतियोगिता सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं १० कार्यालयको आयोजनामा सुरु भएको मेला तथा प्रतियोगितामा
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ को कमेरेडाँडामा रहेको झाँक्रीढुंगामा भगवान् शिव, गणेश, नारायण र बसाहाको मूर्ति निर्माण थालिएको छ । स्थानीयले झाँक्री बस्ने विश्वास गर्दै आएको विशाल ढुंगालाई कुँदेर
काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष रामबहादुर थापाले नेपाली जनताले नेकपा(एमाले)नेतृत्वको सरकार खोजेको बताउनुभएको छ । सोमबार पाँचथरमा कुराकानी गर्दै उपाध्यक्ष थापाले नेपाली जनताले नेकपा(एमाले)नेतृत्वको सरकार खोजेका बताउनुभएको हो । उहाँले आफूहरुको
काठमाडौं । रोयल नेपाल गल्फ क्लब (आरएनजिसी)ले नेपालकै पुरानो गल्फ क्लबका रूपमा रहेको आफ्नो संस्था संरक्षणका लागि सहयोग गर्न युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई आग्रह गरेको छ । आरएनजिसीको स्थापना
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाउनुभएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले विधि र प्रक्रियासम्मत ढंगले आफैंले प्रदेशको नाम कोशी
जनकपुर । जानकी मन्दिरमा विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवअन्तर्गत राम कलेवा विधि सम्पन्न भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो । विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई खिर, मिठाई
काठमाडौं । स्वच्छ उर्जाको आदान-प्रदानले दक्षिण एशियामा जलवायु परिवर्तनको असर कम गर्न सकिने सरोकारवालाहरुले बताएका छन् । आइतबार काठमाडौंमा भएको दक्षिण एशियाका सांसदहरुबीच जलवायु परिवर्तन सम्बन्धि छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरुले
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय सचिवालय बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस भएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान