Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


राजसंस्थासहितको हिन्दु राष्ट्र र प्रदेश तह खारेजीको लागि देशभर आन्दोलन गर्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्थासहितको हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि देशभर आन्दोलन गर्ने निर्णय गरेको छ । आइतबारबाट बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले यस्तो

जनताको चाहना भए संघीय संसदबाट फिर्ता भइ आन्दोलन गर्छौ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना भए संघीय संसदबाट फिर्ता भइ आन्दोलनलाई अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ । मंगलबार आइतबारदेखि बसेको पार्टीको केन्द्रिय समितिको बैठकपछि

नेप्से २१ सयमाथि पुग्यो, ६ अर्ब हाराहारीमा कारोबार

काठमाडौं । शेयर बजारमा उत्साह जारी रह्यो । मंगलबार पनि बजार परिसूचकले हाफ सेन्चुरी मार्दै नेप्से २१ सयमाथि पुग्यो । उतारचढावबीच बजार परिसूचक नेप्से ४६ अंकले उकालो लागेको बजार २१

अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते

काठमाडौं । अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । अछामको मंगलसेन नगरपालिका-६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो । हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका-३ का

एनसेल छानविन समितिले दूरसञ्चारको अधिकारमाथि हस्तक्षेप गर्दैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानविन गर्न गठित समितिले दूरसञ्चार प्राधिकरणको अधिकारमाथि कुनै हस्तक्षेप नगर्ने बताउनुभएको छ । मंगलबार राज्य व्यवस्था तथा सुशासन

सरकारले बिखण्डनकारी गतिविधिलाई नियन्त्रणमा लिन चाहेको छैन : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सरकारले बिखण्डनकारी गतिविधिलाई नियन्त्रण गर्न नचाहेको आरोप लगाउनुभएको छ । कोशी प्रदेशमा पहिचानवादीको नाममा मुलुकका बिखण्डनकारी गतिविधि गर्न लागेकाहरुलाई नियन्त्रण

एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न सकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न सकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले एनसेलले प्रचलित कानून बमोजिम

वर्तमान सरकार सम्पूर्ण रुपमा असफल भयो : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताउनुभएको छ । वर्तमान सरकारको एक वर्षे कार्यकालको समिक्षा गर्दै उपाध्यक्ष पौडेलले आम नेपाली यो सरकारसँग असन्तुष्ट

पुस १० गतेदेखि चितवन पर्यटन तथा हात्ति महोत्सव हुने

काठमाडौं । पुस १० गतेदेखि चितवन पर्यटन तथा हात्ति महोत्सव सञ्चालन हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराइएको हो । चितवनको सौराहामा आन्तरिक तथा वाह्य

प्रदेश खारेज गर्नुपर्छ : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नुपर्ने बताउनुभएको छ । मंगलबार बुटवलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष केसीले यस्तो बताउनुभएको हो । उहाँले संघीय प्रणाली असाध्यै खर्चिलो भएको र