Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


बारामा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

काठमाडौं । आज बिहान बारामा बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । काकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने जनाइएको छ । आज बस्ने बैठकमा मंगलबार बसेको बैठकमा भएका विषयगत

नेपाल सुपर लिग फुटबलमा आज धनगढी र झापाको भिडन्त

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुधबार धनगढी एफ.सी झापा एफ.सीसँग सामना गर्दैछ । लिग तालिकामा दोस्रो स्थानमा रहेको धनगढी आजको खेल जित्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ । उता

म्यान्चेस्टर सिटी क्लव विश्वकप फुटबलको फाइनलमा

काठमाडौं । जापानको उरावा रेड्स डायमन्ड्सलाई हराउँदै इंग्लीश क्लब म्यान्चेस्टर सिटी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबीयामा मंगलबार राति भएको सेमिफाइनलमा म्यान्चेस्टर सिटीले उरावा रेड्सलाई

युक्रेनले ५ लाख युवालाई सेनाको रुपमा परिचालन गर्ने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध २ वर्षमा प्रवेश गर्नेै लाग्दा युक्रेनी सेनाले थप ५ लाख युक्रेनी युवाहरुलाई सेनाको रुपमा युद्धमा परिचालन गर्ने तयारी गरेको छ । युक्रेनका राष्ट्रपति भोलिडीमीर

राष्ट्रपति निर्वाचनका लागि ट्रम्प अयोग्य ठहर

एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी राष्ट्रपतिको निर्वाचनमा भाग लिन नपाउने ठहर गरेको छ । अमेरिकी संविधानविरुद्ध विद्रोह गरेको अभियोगमा ट्रम्पलाई राष्ट्रपतिको निर्वाचनमा भाग लिन

वीर अस्पतालको निर्देशक पदबाट डा. पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । मंगलबार न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद

भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा पक्राउ पर्नेको संख्या ३४ पुग्यो

काठमाडौं । नक्कली डकुमेन्ट बनाएर भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा हालसम्म ३४ जना पक्राउ परिसकेका छन् । यो प्रकरणमा पाँच वटा एअरलाइन्सको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

माघको तेस्रो सातामा कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते हुने

काठमाडौं । कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तेस्रो संस्करण माघ १८ गतेदेखि हुने भएको छ । नेपाल सितोरियो कराँते संघ जिल्ला प्रमुख डोजो लगनखेलको आयोजनामा आगामी माघ १८ देखि

एनसेलविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं । एनसेलविरुद्धको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । एनसेलको शेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ