Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


कानून नसच्याए तोकिएको समयमा द्रुतमार्ग निर्माण सम्पन्न हुँदैन : प्रधानसेनापति शर्मा

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले विद्यमान कानून नसच्याएसम्म निर्धारित समयमा काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको काम नसकिने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै

सर्लाहीका उखु किसानको आन्दोलन जारी

सर्लाही । सर्लाहीका उखु किसानले ४ घण्टा राजमार्ग अवरुद्ध गरेका छन् । बढ्दो महँगी अनुसार उखुको मूल्य तोक्न माग गर्दै उनीहरुले सर्लाहीको हरिवनमा महेन्द्र राजमार्ग अवरुद्ध गरेका हुन् । सरकारले

द्रुतमार्ग निर्माणको सम्बन्धमा सरोकारवाला सबै मन्त्रालयसँग छलफल गर्ने

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक निर्माणको सम्बन्धमा सरोकारवाला सबै मन्त्रालयहरुसँग संयुक्त रुपमा बैठक गर्ने भएको छ । बुधबार बसेको समितिको बैठकले काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक निर्माण

उदयपुर र हेटौंडा सिमेन्ट उद्योगको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन

काठमाडौं । उदयपुर र हेटौंडा सिमेन्ट उद्योग पूर्णरुपमा सञ्चालन गर्न परेका समस्या र चुनौतिका विषयमा अध्ययन गरी समितिलाई प्रतिवेदन बुझाउन उद्योग समितिले सरकारलाई निर्देशन दिएको छ । बुधबार प्रतिनिधि सभा

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २ हजार ४७ मतदाताको नामावली स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्ले नियुक्ति सिफारिस गरेका ६ जना सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्ले नियुक्तिका लागि सिफारिस गरेका ६ जना सर्वोच्च

हिउँदे अधिवेशन सञ्चालन गर्ने अठोटका साथ संसद भवन निर्माण भइरहेको छ : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले संघीय संसदको आगामी हिउँदे अधिवेशन सञ्चालन गर्ने अठोटका साथ संघीय संसद भवनको निर्माण कार्यलाई तिब्रता दिइएको बताउनुभएको छ । बुधबार संघीय संसद राष्ट्रिय सभा

शेयर बजारमा ३५ अंकले वृद्धि

काठमाडौं । शेयर बजार परिसुचक नेप्सेमा ३५ अंकले वृद्धि भएर २१ सय ४१ अंकमा बन्द भएको छ । बिहीबार कारोबारमा आएका १ सय ६१ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा ७८ कम्पनीको

विकास निर्माणका काममा अवरोध पुर्‍याउने निकाय सरकार हो : सांसद थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर सुरु गरेका विकास निर्माणका काममा अवरोध पुर्‍याउने सबैभदा ठूलो निकाय सरकार नै रहेको बताउनुभएको छ । बुधबार सिंहदरबारमा

सांसद पन्तको प्रश्न – नेपाली सेनाले गोलीगट्ठा र बारुद पनि बनाउन सक्दैन ?

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली सेनाले आफ्नो लागि चाहिने न्युनतम गोलीगट्ठा र बारुद उत्पादन गर्न नसक्नुको कारण माग गर्नुभएको छ । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था र