Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


नेपाल सुपर लिग फुटबलमा आज काठमाडौं रेजर्स र धनगढी एफ.सी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाडौं रेजर्स र धनगढी एफ.सी भिड्दै छन् । यो खेललाई अघिल्लो वर्षको फाइनलको रिप्ले मानिएको छ । अघिल्लो संस्करणको फाइनलमा धनगढीलाई हराउँदै

एमालेको संकल्प यात्रा आज अन्तिम दिन चिवाभञ्ज्याङमा

काठमाडौं । नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आज अन्तिम दिन पाँचथरको चिवाभञ्ज्याङ पुग्दैछ । एमालेले १८ दिनअघि मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट शुरु गरेको संकल्प यात्राको टोली आज

इजरायली सेनाको गोली प्रहारबाट तीन बन्धकको मृत्यु

एजेन्सी । इजरायली सेनाले गरेको आक्रमणमा हमासद्धारा बन्धक बनाइएका इजरायलकै तीन नागरिक मारिएका छन् । इजरायली सेनाका अनुसार हमासले बन्धक बनाएका २८ वर्षका योतम हाइम, २२ वर्षीय समीर तलाल र

लिबियाको समुद्री तटमा डुंगा दुर्घटना, ६० जना बेपत्ता

एजेन्सी । लिबियाको समुद्री तटमा डुंगा डुब्दा ६० आप्राबासी बेपत्ता भएका छन् । अन्तराष्ट्रिय आप्रवासन संगठन आइओएमका अनुसार ८६ यात्रु रहेको उक्त डुंगा लिबियाको को जुवारा शहरबाट युरोप प्रवेश गर्न

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज चुनाव चिन्ह प्रदान गरिँदै

काठमाडौ. । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दर्ता भएका राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्दैछ । गत शुक्रबारसम्म १२ दलले दल दर्ता गर्न निवेदन

आज विवाह पञ्चमी, जनकपुरधाममा विवाह महोत्सव मनाइँदै

काठमाडौं । विवाह पञ्चमी आज देशभर मनाइँदैछ । आजकै दिन अर्थात् मंसिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधामकी राजकुमारी सीता र भारत अयोध्याका राजकुमार रामको विवाह भएको तिथिको स्मरण

राजनीतिक नेतृत्वको साँठगाँठ नभएसम्म ठूला भ्रष्टाचार हुन सक्दैन : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारमा राजनीतिक दलहरू डुबेका कारण विभिन्न प्रकरणहरू सार्वजनिक भइरहेको बताउनुभएको छ । शनिबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक नेतृत्वको

जिल्ला कराँते उपाधी सुनसरीलाई

उदयपुर । जिल्ला सितोरियो कराँते संघ अन्तर्गत भएको आजको खेलमा प्रथम कोशी अन्तर प्रदेश आमन्त्रित कराते प्रतियोगितामा सुनसरी प्रथम भएको छ । फाइनल खेलमा ४ स्वर्ण, ५ रजत र ३

संस्कार, संस्कृतिको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संस्कार, संस्कृति र परम्पराको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्ने बताउनुभएको छ । मध्यपश्चिमाञ्चल साहित्य परिषदको ७ औं साधारणसभामा मन्त्री शर्माले युवाको

मुलुकमा दुश्मनी गरेर कहीँ पनि पुग्न सकिँदैन : ओली अध्यक्ष

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुश्मनी गरेर कहीँ पनि पुग्न नसकिने बताउनुभएको छ । शनिबार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको