Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


चीनमा भयानक गाडी दुर्घटना, १७ जनाको मृत्यु, ३७ घाइते (फोटोफिचर)

ताइयुआन (चीन), मंसिर ७ । चीनको उत्तरी क्षेत्रमा पर्ने बेइजिङ—कुनमिङ राजमार्गमा ५६ ओटा सवारी–साधन एकैठाउँमा परेर भएको दुर्घटनामा कम्तिमा १७ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अरु ३७ जना

एक करोड बढी भ्रष्टाचारको अभियोगमा भट्टराईविरुद्ध मुद्दा दायर

काठमाडौं, मंसिर ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक ऋषवदेव भट्टराईले रु एक करोड ९१ लाख ३६ हजार ८८१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मंगलबार विशेष अदालतमा

नेपालमा २० हजारलाई रोजगारी दिने बाबा रामदेवको घोषणा

काठमाडौं, मंसिर ७ । योगगुरु बाबा रामदेवले नेपालको समृद्धिमा योगदान पुर्‍याउने बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा बाबा रामदेवको स्वागत्मा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मंगलबार पनि सुनको भाउ उकालो लाग्यो

काठमाडौं, मंसिर ७ । मंगलबार पनि सुनको मूल्य उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले उकालो लागेर तोलाको ५५ हजार

शेयर बजारमा पुनः गिरावट

काठमाडौं, मंसिर ७ । सोमबार सामान्य अंकले सकारात्मक रहेको शेयर बजार मंगलबार पुनः उच्च अंकले ओरालो लाग्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से २४ अंक बराबरले ओरालो लागेर १५ सय ८२

अध्यक्ष कमल थापाद्वारा पदवहाली, ७५ जिल्लामा आमसभा गर्ने निर्णय

काठमाडौं, मंसिर ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चाबहिलस्थित पार्टी कार्यालयमा मंगलबार पदवहाली गरेका छन् । राप्रपा नेपाल राप्रपामा सोमबार एकीकृत भएपछि उनले कार्यकारी अध्यक्षकारुपमा मंगलबार पदवहाली गरेका

साफ च्याम्पियनसिपका लागि ४२ महिला खेलाडी छानिए

काठमाडौं, मंसिर ७ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा ४२ महिला खेलाडीे छनोट गरेको छ । प्रमुख प्रशिक्षक कुमार लामा, राष्ट्रिय

५ नम्बर प्रदेशको मुद्दा चर्कियो, रुपन्देही र रोल्पामा प्रदर्शन

बुटवल, रोल्पा, मंसिर ७ । प्रदेश नम्बर–५ का पहाडी जिल्लालाई छुट्याउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको भन्दै रुपन्देहीका बुटवल र भैरहवामा विरोधर्‍याली निकालिएको छ । मंगलबार साँझ

अब घनघोर आन्दोलन गर्ने उपेन्द्र यादवको चेतावनी

                                                           

संकटालाई हराउँदै मनाङ सेमिफाइनलमा

झापा, मंसिर ७ । संकटा क्लबलाई हराउँदै मनाङ–मर्स्याङ्दी क्लब झापाको सुरुंगामा जारी सहारा–सुरुंगा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार झापाको कन्काई माध्यामिक विद्यालयको मैदानमा भएको खेलमा ‘ए’