काठमाडौं, मंसिर ७ । नेकपा एमालेले संविधान संशोधनमा नसघाउने अडान फेरि राखेको छ । संशोधन केका लागि ? भन्ने पुष्टि नगर्दासम्म एमाले संशोधनको पक्षमा उभिन नसक्ने एमालेले जनाएको हो ।
भूकम्पबाट क्षतिग्रस्त भएको काठमाडौंको वौद्धनाथ स्तुपको पुनर्निर्माणपछि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको छ। फोटो: सुनिल / इमेजखबर
काठमाडौं, मंसिर ७ । सरोकारवालाहरले नेपालमा बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहारका घटनामा उल्लेख्य कमी आउन नसकेको बताएका छन् । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र बालबालिकाको क्षेत्रमा काम गर्ने
काठमाडौं, मंसिर ७ । ईमेज च्यानलले सुरु गर्न लागेको ईमेज लोक कलाकार प्रतियोगताको मध्यमाञ्चल अडिसन यहि मंसिर १० र ११ गते काठमाडौंमा हुने भएकोे छ । ईमेज च्यानलले मंगलबार राजधानीमा
काठमाडौं, मंसिर ७ । काठमाडौंको बौद्धमा रहेको भूकम्पबाट क्षतिग्रस्त भइ पुनःनिर्मित बौद्ध महाचैत्यको मंगलबार उद्घाटन गरिएको छ । पुनःनिर्मित महाचैत्यको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री दाहालले
गुल्मी, मंसिर ७ । गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको मृत्युपछि दुई छोरी किरिया बसेका छन् । पुर्कोट दह–१ का दुर्गाप्रसाद भुसालकी पत्नी दुर्गा कुमारीको मृत्यु भएपछि किरियामा बसेका दुई छोरीले
काठमाडौं, मंसिर ७ । सिप्रदि ट्रेडिङ प्रालिले मुलुकभरका आफ्ना २४ ओटा सर्भिस सेन्टरहरुमा निःशुल्क सेवा तथा अरु छुट सुविधाहरु सन्चालन गरेको छ । सिप्रदिले टाटा मोटर्सको ‘ग्लोबल सर्भिस क्याम्प’को अवसर
काभ्रे, मंसिर ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले देश विकासमा जुट्न सबैलाई आह्वान गरेका छन् । देश विकासको साँचो युवा–विद्यार्थीको हातमा रहेको भन्दै प्रधानमन्त्री दाहालले आफूहरु क्रमशः जीवनको उत्तरार्धतिर लम्केकाले युवा–विद्यार्थीलाई
दैलेख, मंसिर ७ । दैलेखमा ज्वालामालिका गाउँपालिकाको माग गर्दै मालिका, गौरी र कालभैरव गाविसका स्थानीयबासीले यातायात बन्द गरेका छन् । स्थानीय तह पुनःसंरचना प्राविधिक समितिलगायत जिल्लाका राजनीतिक दलहरुले स्थानीय परामर्श