-सरोज अधिकारी, ईमेज काठमाडौं, मंसिर २० । संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको एक हप्ता बित्न लाग्यो । दलहरुबीच सहमति बन्ने र प्रक्रिया अघि बढ्ने सम्भावना त देखिएको छैन नै
सिन्धुली, मंसिर २० । तात्कालिन माओवादी जनयुद्धको पूर्वी उद्गमस्थल मानिने सिन्धुलीको अमले गाविसलाई नमूना लालबस्तीको रुपमा विकास गराउने सरकारी योजना ओझेलमा परेको छ । माओवादी नेताको नेतृत्वमा पटक पटक सरकार
काठमाडौं, मंसिर २० । संबिधान संशोधन प्रस्तावमा गरिएको सीमाकंन हेरफेरमा भारत सरकारको हस्तक्षेपको बिरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले आज भारतीय राजदूतावास अघी बिरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका
काठमाडौं, मंसिर २० । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि श्रीलंकाली राजदूत डब्लुएस पेरेलाले शिष्टाचार भेट गरेकी छन् । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाल र श्रीलंकाबीच पुरानो
कराँची, मंसिर २० । पाकिस्तानको व्यापारिक सहर कराँचीमा सोमबार बिहान एउटा होटलमा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । पाकिस्तानी संचारमाध्यमका अनुसार आगलागीमा परी अन्य ७० जना घाइते
जनकपुर, मंसिर २० । सात दिवसीय ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सव सोमबार सम्पन्न हुँदैछ । भारतको अयोध्याबाट आएका जन्तीलाई आज दिउँसो विशेष कार्यक्रम गरी बिदाई गरिएपछि विवाह पञ्चमी सम्पन्न हुन्छ
म्याग्दी, मंसिर २० । म्याग्दीको सदरमुकाम बेनी बजारको सुरक्षाको लागि सीसीटीभीबाट निगरानी थालिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको पहलमा १५ लाख रुपैयाँ लगाएर बेनी बजारका विभिन्न स्थानमा सीसीटीभी क्यामेरा
सिन्धुली, मंसिर २० । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले समाज र नागरिकको सहयोग विना प्रहरीको कार्य कुहिराको काग जस्तै हुने बताएका छन् । सिन्धुली सदरमुकाममा सिन्धुलीमाडीमा सुरक्षाका लागि जडित सीसी
काठमाडौं, मंसिर २० । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसले शिष्टाचार भेट गरेकी छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहाल र राजदूत टेप्लिसबीच
काठमाडौं, मंसिर २० । ‘अँध्यारोमै जिउन चाहन्छु, सारा खुशी तिमीलाई दिई’ बोलको गीत आफैंमा मार्मिक छ । त्यो भन्दा पनि एउटी प्रेमिकाले प्रेमीको मर्म बुझ्न नसक्दाको क्षण साँच्चै पीडादायी छ