Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


न्यूजिल्यान्डविरुद्धको शृंखलामा अष्ट्रेलियाको ‘क्लिनस्वीप’

काठमाडौं, मंसिर २४ । न्यूजिल्यान्डविरुद्धको एक दिवसीय क्रिकेट शृंखलामा अष्ट्रेलियाले ‘क्लिनस्वीप’ गरेको छ । शुक्रबार मेलबर्नमा भएको तेस्रो खेल ११७ रनले जित्दै घरेलु टोली अष्ट्रेलियाले तीन खेलको शृंखला ३–० ले

मुलुक विखन्डनलाई सहयोग पुग्ने काम एमाले नेतृत्वबाट भइरहेको छ : देउवा

काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसका सभापति शेरबादुर देउवाले विपक्षी दल नेकपा एमालेका कारण मुलुकमा विखन्डनको नारा आउन थालेको बताएका छन् । जनताका जायज मागलाईसमेत अतिरन्जित गरेर प्रचार गर्ने र

भोजपुर विमानस्थलबाट तीन महिनासम्म उडान स्थगित

भोजपुर, मंसिर २४ । भोजपुर विमानस्थलबाट हुने सम्पूर्ण उडान शुक्रबार (आज)देखि स्थगित गरिएको छ । निर्माणाधीन अवस्थामा रहेको विमानस्थल कालोपत्रेको काम पूरा गर्नका लागि तीन महिनासम्म उडान स्थगित गरिएको नेपाल

नाटकसंग्रह ‘रगत, पसिना र आँसु’ सार्वजनिक

काठमाडौं, मंसिर २४ । साहित्यकार तथा समाजसेवी प्रेमनारायण प्रेमीद्धारा लिखित नाटकसंग्रह ‘रगत, पसिना र आँसु’को शुक्रबार राजधानीमा विमोचन गरिएको छ । साहसी जमात ओखलढुंगाले आयोजना गरेको कार्यक्रममा सन्चारमन्त्री सुरेन्द्र कार्कीले

‘नेपालमा मानवअधिकारको अवस्था अझै कमजोर’

काठमाडौं, मंसिर २४ । मानवअधिकारकर्मीहरुले नेपालमा मानवअधिकारको अवस्था अझै कमजोर रहेको बताएका छन् । ६८औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शनिबार राजधानीमा भएको कार्यक्रममा उनीहरुले शान्ति–सम्झौता भएको १० वर्ष बित्दा पनि

प्रहरी संगठनको क्षमता बृद्धि गर्नुपर्छ : महानिरीक्षक अर्याल

काठमाडौं, मंसिर २४ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराधमा संख्यात्मक र गुणात्मक परिवर्तन आइरहेकोले नेपाल प्रहरीले परम्परागत ढंगबाटमात्रै त्यसको सम्बोधन गर्न नसक्ने भन्दै प्रहरी संगठनको क्षमता बृद्धि गर्नुपर्नेमा जोड दिएका

संविधान संशोधन प्रस्ताव परिमार्जन गरिन्छ : अर्थमन्त्री

लमजुङ, मंसिर २४ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले संविधान संशोधन प्रस्तावमा परिमार्जन गरिने बताएका छन् । शुक्रबार लमजुङको बेसीसहरमा लमजुङ महोत्सवको उद्घाटन गर्दै उनले संशोधनको विषयमा विरोध तथा समर्थनमा

‘भ्रष्टाचार अन्त्यका लागि साझा प्रयास आवश्यक’

काठमाडौं, मंसिर २४ । भ्रष्टाचार अन्त्यका लागि साझा प्रयास आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनीहरुले भ्रष्टाचारविरुद्ध सबैपक्षले

एम्नेष्टीको चियापान

काठमाडौं, मंसिर २४ । विश्व मानवअधिकार दिवसको अवसरमा एम्नेष्टी इन्टरनेसनलले शुक्रबार राजधानीमा चियापान गरेको छ । चियापानमा विभिन्न राजनीतिक दलका नेताहरु, सांसदहरु, मानवअधिकार क्षेत्रमा कार्यरत् संघ–संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवाहरु

UML rejects any proposal which affects sovereignty, integrity : Nembang

Morang, Dec 9: CPN (UML) leader and former Constituent Assembly (CA) chair, Subas Nembang has denied accepting any proposal that affects national sovereignty and integrity.  Talking to media persons at