Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


मन्त्रीका सचिवालयमा छोरा, भाइ र भतिजा

प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका स्वकीय सचिवालय उनीहरुकै भाइ, छोरा, भतिजा र भान्जाले भरिएको छ । प्रधानमन्त्री दाहालले छोरा प्रकाश दाहाललाई स्वकीय सचिवालयमा नियुक्त गरेका छन् । यसैगरी उनले भाइ नारायण दाहाललाई प्रशासनिक

नेपाली तारा जो विश्वमा चम्किए

प्रबल गुरुङ विश्वको फेसन डिजाइनमा प्रवलको उपस्थितिले पूर्वीय एकाधिकार तोडेको छ । काठमाडौंको सेन्ट जेभियर्सबाट एसएलसी पास गरेका प्रबलले दिल्लीमा फेसन डिजाइनर अध्ययन गरेका हुन् । नेसनल काउन्सिल अफ होटेल

राज्यकोष रित्याउँदै लावालस्कर, महिनै पिछे भिआइपीको भ्रमणले हैरानी

जिल्ला आउने ‘भिआइपी’ का लागि सिंचाइले यो गाडी ‘ढुक्कै’ छुटट्याइदिएको छ । त्यसैले गाडीमा सेतो नम्बर प्लेट राखिएको छैन् । सेतो रंगको यो पजेरोमा हरदम राष्ट्रिय झन्डा झुन्डयाइएको हुन्छ ।

श्रीमतीको हत्या आरोपमा पक्राउ

देवेन्द्रले आफ्नी २४ वर्षीया श्रीमती देवकीलाई यही पुस २४ गते राति लठ्ठीले कुटपिट गरी हत्या गरेर २५ गते बिहान गाउँलेको सहयोगमा दाहसंस्कार गरेको प्रहरीले बताएको छ । आफूलाई जानकारी नगराइ

‘छक्का पञ्जा’ पाइरेसी गरेको आरोप लागेका युवा मृत फेला, यस्तो छ घटना

नवलपरासी स्थायी घर भएका कृष्ण सुवेदी बिहीबार साँझ काठमाडौं विजयचोकस्थित डेरामा मृत फेलापरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख, प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले प्रारम्भिक अनुसन्धानमा युवकले आत्महत्या नै

कृषि उद्योगमा ५ प्रतिशत व्याज अनुदान दिने : प्रधानमन्त्री

परम्परागतढंगबाटै काम गर्ने राज्यसंरचनामा परिवर्तन आवश्यक रहेको उनको भनाइ छ । शुक्रबार राजधानीमा भएको नेपाल पोल्ट्री महासंघ अधिवेशनमा प्रधानमन्त्री दाहालले आर्थिक विकासका लागि गुणात्मक परिवर्तनमा सरकार लागिपरेको जिकिर गरे ।

नेप्से २५औं वर्षमा, पुँजीबजारको आधुनिकीकरणमा जोड

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को २४औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा गभर्नर नेपालले अहिले पनि पुँजीबजार अर्धस्वचालित अवस्था रहन नहुने भन्दै चाँडोभन्दा चाँडो पूर्ण स्वचालितका लागि सुझाव दिएका हुन् ।

पोखरा उपमहानगरपालिको बजेट १ अर्ब २८ करोड

आगामी आर्थिक वर्षको लागि पूर्वाधार तथा संरचना विकासतर्फ ५६ करोड, जनसंख्या तथा सामाजिक विकासतर्फ ३७ करोड १६ लाख, कृषि, वन र वातावरणतर्फ ९ करोड ९५ लाख रुपैयाँ विनियोजन गरिएको छ

करको दायरा बढाएर राजस्व वृद्धि भएमा राज्य शक्तिशाली : अर्थमन्त्री

अर्थ मन्त्रालयले शुक्रबार पोखरामा गरेको कार्यक्रममा उनले राज्यलाई कर तिर्नुपर्छ भन्ने भावना जगाउनुपर्नेमा पनि जोड दिए । टुक्रे योजनामा पैसा छर्नुभन्दा प्राथमिकताका आधारमा ठूला योजनाहरु छनोट गरी लगानी गर्नुपर्नेमा पनि