Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


इनरुवामा छुरा प्रहार, दुईजना घाइते

स्थानीय २५ वर्षीय मनोजकुमार मण्डलले सोही ठाउँ बस्ने बुधन शारदारलाई छुरा प्रहार गरेका हुन् । मादक पदार्थ सेवनबाट मातेका उनले शारदारको पछाडिपट्टिको ढाडमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

विद्यार्थी संख्या घटेपछि गाउँका उच्च मावि संकटमा

गाउँबाट शहरवजारमा विद्यार्थी जानेक्रम बढेपछि गाउँका उच्च माध्यमिक विद्यालयहरु संकटमा परेका हुन् । जिल्लाका रत्नेचौर, ज्यामरुककोट, वावियाचौर, दरवाङ, नागी लगाएतका गाउँमा रहेका उच्च माविमा विद्यार्थी घटेपछि शिक्षकहरु चिन्तित बनेका छन्

ट्रम्पको शपथ समारोहलाई ५० जना सिनेटरले बहिष्कार गर्ने

५० जना सिनेटरले आउँदो शुक्रबार हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको औपचारिक सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने प्रष्ट गरेका हुन् । यसरी बहिष्कारको घोषणा गर्ने डेमोक्रेट सिनेटर हुन् । दुई दिनअघि

नाइजेरियामा सैन्य जेटले गरेको बम आक्रमणमा ५२ जना मारिए

गलत सूचनाका आधारमा आक्रमण भूलवश हुन गएको सेनाले जनाएको छ । मारिनेमा छ रेडक्रसकर्मी पनि परेका छन् । क्यामरुनसंग सीमा जोडिएको उक्त क्षेत्रमा गरिएको बम आक्रमणमा दुई सयभन्दा बढी घाईते

Fuel tanker plunges into Trishuli river, driver missing

Driver Umesh Tamang, 25, of Amlekhganj in Bara went missing after the ill-fated tanker (Na 4 Kha 4143) fell into the river at 11:40 pm, said Superintendent of Police (SP),

त्रिभुवन पार्कको एकान्तमा केकी र पुष्पलको मस्ती (भिडियो हेर्नुहोस)

केकी हालै यस्तै एउटा गीतमा गज्जबको अभिनयसहित देखिएकी छिन् । ‘काठै खायो धमिरैले’ बोलको गीतमा केकी मोडल तथा नायक पुष्पल खड्काले साथ देखिएकी छन् । केकी र पुष्कल अभिनित नयाँ

त्रिशूलीमा ट्याङ्कर खस्यो, ट्यांकरसहित चालक बेपत्ता

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ना ४ ख ४१४३ नम्बरको ट्याङ्कर गएराति ११ः४० बजे त्रिशूलीमा खस्दा बारा जिल्ला अमलेखगन्जका चालक २५ वर्षीय उमेश तामाङ बेपत्ता

ट्रम्प र पुटिन सम्बन्ध बारे टिप्पणीः‘आरोप लगाउनु वेश्यावृत्तिभन्दा खराब’

राजनीतिमा आउनु पूर्व नै ट्रम्पबारे निगरानी गर्नुपर्ने कुनै कारण नरहेको भन्दै पुटिनले आपत्तिजनक जानकारी रहेको भनि आफूहरुमाथि आरोप लगाउनु वेश्यावृत्तिभन्दा खराब रहेको टिप्पणी गरे । अमेरिकी गुप्तचर विभागले गत हप्ता

रोल्पामा १० नयाँ झोलुङ्गेपुल निर्माण सुरु

यस अन्तर्गत जेदबाङ–१ र खुङ्ग्री–९ जोड्ने लाल्टीबाङमा, जङ्कोट–३ र ह्वामा–२ जोड्ने ग्वालातुपमा, राङसी–४ र भाबाङ–३ जोड्ने दोमइखोलामा, राँक–५ र राँक–४ जोड्ने वर्मथानमा, राङ्सी–२ र धबाङ–५ जोड्ने रेतीबली, ओत– ६ र

रफाइल नदाल र नोभाक जोकोभिच ओपन टेनिसको दोस्रो चरणमा

अष्ट्रेलियाको मेलबर्नमा जारी प्रतियोगिता अन्तर्गत पहिलो चरणको खेलमा जर्मनीका फ्लोरियन मेयरलाई हराँउदै नदाल दोस्रो चरणमा उक्लेका हुन् । मेयर विरुद्धको खेल नदालले ६-३, ६-४ र ६-४ को सेटमा जिते ।