२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


विद्यार्थी संख्या घटेपछि गाउँका उच्च मावि संकटमा


0
Shares

गाउँबाट शहरवजारमा विद्यार्थी जानेक्रम बढेपछि गाउँका उच्च माध्यमिक विद्यालयहरु संकटमा परेका हुन् ।

जिल्लाका रत्नेचौर, ज्यामरुककोट, वावियाचौर, दरवाङ, नागी लगाएतका गाउँमा रहेका उच्च माविमा विद्यार्थी घटेपछि शिक्षकहरु चिन्तित बनेका छन् ।

विद्यार्थीको शुल्कबाट शिक्षकलाई तलव खुवाउँदै आएकोमा विद्यार्थी घटेपछि तलब खुवाउन समेत समस्या भएको उच्च माध्यमिक विद्यालयहरुले जनाएका छन् ।