Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


‘एक/दुई दिनमै चुनावको मिति घोषणा नगरे सरकार ढल्छ’

सोमबार पोखरामा प्रेस चौतारीले गरेको पत्रकार भेटघाटमा नेता नेपालले सत्तापक्षकै सांसदका साथै एमालेसहितको एक तिहाइ मत विपक्षमा रहेकाले संशोधन पारित हुन नसक्ने दाबी गरे । राजनीतिक शून्यताबाट देशलाई जोगाउन तीनओटै

विकास–निर्माणका काम सुस्त भएकामा सांसदद्वारा ध्यानाकर्षण

बैठकमा पहिलो वक्ताकारुपमा सांसद शिवचन्द्र चौधरीले मुलुकमा विकास–निर्माणको काममा निकै सुस्तगतिमा भइरहेको गुनासो गरे । उनले भने–‘जनकपुर र काठमाडौंको विमानस्थलको टर्मिनल निर्माण एकैचोटि सुरु भएकामा काठमाडौंको सकिएको वर्षौं भइसके पनि

कर्णालीवासीको आशाको केन्द्र बन्दै कर्णाली करिडोर

यो करिडोरअन्तर्गत कालीकोटको लालु गाविसबाट बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म पुग्ने १९६ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य अहिले तीव्रगतिमा भइरहेको छ । कडा चट्टानयुक्त भू–बनोट, भिरालो जमिन, साँघुरो उपत्यका र कर्णाली

पुनर्निर्माणको कामलाई तीव्रता दिन माग गर्दै अपांगता भएका व्यक्तिले निकाले र्‍याली

ललितपुरको मंगलबजारबाट शुरु भएको अपांगता समावेशी र्‍याली विभिन्न स्थानको परिक्रमापछि पुनः मंगलबजारमै पुगेर समापन गरिएको थियो । विनाशकारी भूकम्प गएको दुई वर्ष हुन लाग्दासमेत पुनर्निर्माण र पुनर्स्थापनाको काम नभएको भन्दै

तीनै तहको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न मन्त्रिपरिषदका पूर्व अध्यक्ष रेग्मीको सुझाव

शहीद शुक्रराज शास्त्रीको सम्झनामा सोमबार ललितपुरमा गरिएको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीले तीन तहको निर्वाचन गर्न सरकारले ठोस कार्ययोजना ल्याउनुपर्ने बताए । उनले आगामी वर्षको माघ ८ गतेभित्रै तीनवटै निर्वाचन

पश्चिम तराईका ५ जिल्ला समेटेर थारु सांस्कृतिक भिलेज निर्माण गरिने

दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई थारु सांस्कृतिक भिलेजको रुपमा विकास गर्न लागिएको हो । महतवा, वडघर र मलमन्सा महासंघ नेपालले दाङको चखौरामा दुईदिने बृहत ऐतिहासिक थारु सांस्कृतिक महोत्सव गरी

शिलान्यास भएको वर्ष दिनसम्म पनि अस्पताल निर्माण सुरु भएन

अस्पताल शिलान्यास भएको एक वर्ष बितिसक्दा पनि काम शुरु हुन नसकेपछि स्थानीय निराश भएका छन् । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्ना पिता स्वर्गीय महेन्द्रनारायणको नाममा अस्पताल शिलान्यास गरेका थिए

म्याग्दीमा आधुनिक उपकरणसहित जिल्ला अस्पतालको स्तरोन्नति

२५ शैयासहितको अस्पतालमा उपचार सेवा पाउन थालेपछि सेवाग्राही लाभान्वित भएका छन् । अस्पतालमा उपचारका लागि आउनेको संख्या समेत वृद्धि भएको छ । सामान्य उपचारका लागि समेत काठमाडौं जानुपर्ने बाध्यता झेल्दै

सहिद सप्ताह सुरु, शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण

तत्कालीन राणा शासनविरुद्ध जनचेतना फैलाउने शुक्रराज शास्त्रीलाई १९९७ साल माघ १० गते टेकुको पचलीमा रहेको रूखमा तत्कालीन सरकारले झुन्ड्याएर मृत्युदण्ड दिएको थियो । सहिद सप्ताहको पहिलो दिन आज टेकु चोकमा

म्याङलुङ बसपार्कमा बिरालो स्तम्भ निर्माण हुँदै, यस्तो छ स्तम्भ बनाउनुको कारण

म्याङलुङस्थित बसपार्कमा बिरालो स्तम्भ निर्माण भइरहेको छ । स्तम्भ निर्माणको काम यसअघि नै सक्ने भनिए पनि बजेट अपुग हुँदा ढिलाई भएको किरात याक्थुङ चुम्लुङ जिल्ला शाखाका अध्यक्ष गणेश सेनेहाङले जानकारी